Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

क्षिरेश्वरनाथ नगरपालिकामा क्वारेन्टाईन तयार, राहत वितरण र नगर सेनिटाइज्ड

जनकपुरधाम, चैत ३० गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि पुर्व तयारीका साथ विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पुर्व तयारी स्वरुप नगरपालिकाले आफ्नो नयाँ कार्यालय भवनमा ११ बेड सहितको सुरक्षित एवं सुविधायुक्त क्वारेन्टाइन निर्माण गरिसकेको छ । क्वारेनटाईनमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि ३५ थान पिपिई लगायतका सामाग्री व्यवस्था गरिएको मेयर योगेन्द्र पजियारले बताएका छन ।

उनले भने हालसम्म कोरोना भाइरस शंकास्पद यस पालिकामा नभेटिएपनि हामी स्थानीय सुरक्षाकर्मीको सहयोगमा पुर्वतयारी अवस्थामा छौं । कथमकदाचित शंकास्पद भेटिए भने तिनीहरुका लागि बस्ने, खाने लगायतका व्यवस्थापन हामी राखिसकेका छौं ।

मेयर पजियारले लोकपुकार सँग कुरा गर्दै भने क्वारेन्टाईन मात्रै होइन सो पालिकामा रहेका ५ वटै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुलाई कोरोना लक्षण र अन्य बिरामीको चेकजाँचका लागि खटाएका छौं, नगरवासीको स्वास्थ्य सुरक्षाका लागि हामी कुनै कसर नछोडने उद्देश्यले स्वास्थ्यकर्मीहरुलाई पिपिई र चेकजाँच सामाग्री दिएर खटाइरहेका छौं ।

सो स्वास्थ्य चौकीहरुमा दैनिक १५/२० जनाको हाराहारीमा बिरामीहरुको चेकजाँच हुँदै आएको छ जानकारी दिदैं भने हालसम्म भाइरल फिवर लगायतका बिरामी मात्र आउने गरेको ती मध्ये कोरोना शंकास्पद भेटिएको छैन ।

राहत वितरण र नगर सेनिटाइज्ड

कोरोना भाइरसको महामारी रोकथामका लागि क्षिरेश्वरनाथ नगरपालिकाको १० वटै वडालाई सेनिटाइज्ड सहित लामखुट्टे विरुद्धको औषधि छिर्काउ गरिसकिएको जानकारी समेत उनले दिए ।

यसका साथै जारी लकडाउनको क्रममा मार्कामा परेका गरीब, दलित, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने १ हजार ८ सय ५२ परिवारलाई पहिलो चरणमा चामल, दाल, सोयाबीन, आलू, नून, तेल, मुरही लगायतका खाद्यान्न सामाग्री, साबून र मास्क वितरण १० वटै वडामा घरदैलोमा पुगेर वडाहरु मार्फत वितरण गरिसकिएको उनले बताए ।

उनले भने प्रदेश सरकारले दिएको रकमबाट अपुग भएपछि पालिकाबाट थप गरेर पहिलो चरणमा राहत वितरण गरिसकिएको छ लकडाउनको अवधि बढाइयो भने पुनः दोश्रो चरणमा राहत वितरण गरिनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव