Monday, July 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गुणस्तरहीन खाद्यान्न वितरण गरिएको भन्दै कोल्ड स्टोर्समा शिलबन्दी


जनकपुरधाम, चैत २९ गते । बारा प्रहरीले लकडाउन अवधिमा गरीब परिवारलाई गुणस्तरहीन खाद्यान्न राहत वितरण गरिएको भन्दै एक कोल्ड स्टोर्समा शिलबन्दी गरेको छ ।

राहतमा गुणस्तरहीन खाद्य सामग्री वितरण हुने क्रम नरोकिएपछि बारामा प्रहरीले कारबाही स्वरुप शनिबार बाराको कलैया उपमहानगरपालिकास्थित यादव कोल्ड स्टोर्समा सिलबन्दी गरेको हो ।

राहतका लागि वितरण गर्न राखिएको तीन सय ८० बोरा दालसहितको खाद्यान्नमा प्रहरीले सिलबन्दी गरिएको बताइएको छ । पूर्व सभासद राधेचन्द्र यादवको नाममा रहेको कोल्ड स्टोर्समा दाल राख्ने व्यक्तिको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ प्रहरी समक्ष कलैया वडा नं. २० बसतपुरमा वितरण भएको दाल गुणस्तरहीन भएको गुनासो आएको थियो । प्रहरी टोलीले गएर हेर्दा दाल गुणस्तरहीन रहेको आशंका गर्दै वितरणमा रोक लगाएर २५ बोरा नियन्त्रणमा लिएको थियो ।

कहाँबाट खरिद गरिएको हो ? भन्नेबारे अनुसन्धानका क्रममा प्रहरीले यादव कोल्ड स्टोर्सको ठेगाना पत्ता लगाएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले कोल्ड स्टोर्समा थप ३ सय ८० बोरा दाल भेटिएपछि परीक्षणका लागि नमुना लिएर चेकजाँचका लागि पठाइएको जानकारी दिएका छन ।

shivam woven

वडाध्यक्ष महम्मद इमामुद्दीनले भने विपक्षीले राजनीति गरेका कारण राहत वितरणमा अवरोध उत्पन्न भएको गुनासो गरेका छन् । उनले अब प्रशासनले वितरण गर्न अनुमति दिएपछि मात्रै राहत वितरण गरिने जानकारी दिए ।

लकडाउनमा प्रभावित विपन्न वडावासीका लागि राहत वितरण गर्ने तयारी भइरहेकै क्रममा विपक्षीले प्रशासनमा उजुरी गरिदियो, प्रमुख जिल्ला अधिकारीले नमुना संकलन गरेर परीक्षणका लागि पठाएको छ अब नतिजा आएपछि जे हुन्छ त्यही अनुसार गर्ने उनले भने ।

जिल्लाका विभिन्न स्थानबाट कम गुणस्तरका राहत सामग्री वितरण भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएको थियो ।

प्रशासनले यसअघि वडा नं २२ बाट ६ सय १५ जनालाई वितरण गरिएको राहत खाद्य सामग्रीमध्ये करिब ५० परिवारलाई वितरण गरिएको खाद्य सामग्री फिर्ता गर्न लगाई जफत गर्ने, त्यसको सट्टामा वडाबाट नयाँ चामलको वितरण गर्ने व्यवस्था गर्न लगाउने र जफत गरिएको चामल परीक्षणका लागि नमुना संकलन गर्न आदेश पनि दिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव