Monday, July 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लक्ष्मिनियामा खाद्यान्न वितरण जारी, क्वारेटाईन निर्माण र प्रचार प्रसार जारी


जनकपुरधाम, चैत २९ गते । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकाले कोरोना भाइरसको महामारी रोकथामका लागि जारी लकडाउनबाट मार्कामा परेका गरीब परिवारलाई राहत वितरणको कार्यलाई तिव्रता दिएका छन ।

गाउँपालिकाले गत ४ दिनको अवधिमा करीब १ हजार ९ सय परिवारलाई खाद्यान्न राहत वितरण गरिसकेका छन । पहिलो चरणमा २ हजार गरीब, असहाय दलित र दैनिक काम गर्ने मजदूर परिवारलाई खाद्यान्न राहत वितरण गर्ने लक्ष्य अनुरुप खाद्यान्न वितरणको अन्तिम चरणमा रहेको छ ।

लोकपुकारसँग कुरा गर्दै गाउँपालिकाका प्रशासकीय अधिकृत हरिशंकर यादवले भने प्रदेश २ सरकारबाट प्राप्त १० लाख रकम अपुग भएपछि ५ लाख रुपैया पालिकाबाट थप गरेर १५ लाख रुपैया बराबरको खाद्यान्न राहत वितरण संकलन गरी वितरण कार्यलाई तिव्रता दिइएको भने ।

उनले भने सर्वदलीय सहमति अनुसार प्रत्येक वडामा चामल, दाल, आलू र नून लगायतका खाद्यान्न ३ सय परिवारको दरले राहत वितरण गरिदैछ । सर्वदलीय सहमति अनुसार ४ जनासम्म रहेको परिवारलाई ७ किलो चाम, १ किलो दाल, डेढ किलो आलू र एक किलो नून तथा ४ जनाभन्दा माथिको परिवारलाई १० किलो चाम, डेढ किलो दाल, दुई किलो आलू र नून लगायतका खाद्यान्न वितरण भइरहेको उनले जानकारी दिए ।

यसका साथै विदेशबाट आएका र संक्रमणको लक्षण देखिएका परिवारहरुको घर घरमा गई स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, स्वयंसेविकालाई खटाएर घर दैलोसम्म पुगेर चेकजाँच कार्य पनि जारी रहेको उनले बताए । हालसम्म सो पालिकामा एउटा पनि संक्रमित देखिएको छैन ।

कोरोना भाइरसको महामारी रोकथामका पर्चा पम्पलेट र माइकिंग मार्फत प्रचार प्रसारका साथै प्रत्येक घर घरमा साबून र मास्क वितरण कार्य जारी रहेको कुरा बोर्ड सदस्य तेजकुमार यादवले जानकारी दिएका छन । कोरोना भाइरस सर्न सक्ने कुराहरुबाट प्रत्येक व्यक्ति भएपनि तिनीहरुलाई सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य संघ संस्थाहरुले निर्धारण गरेको मापदण्ड अपनाउन घर घरमा गई स्वयंसेवकहरुले जनचेतना फैलाई रहेको उनले बताए ।

पालिकास्थित लक्ष्मिनियाँ जनता मावि कुम्हरौडामा १० बेडको क्वारेन्टाईन निर्माण गरिएको छ भने विदेशबाट आएका २० जना व्यक्तिलाई चेकजाँच गर्दा कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाईन बस्न र सतर्क रहन सल्लाह दिइएको कुरा समेत अधिकृत हरिशंकरले जानकारी दिए । उनले भने हालसम्म कुनै संक्रमित फेला परेको छैन तरपनि हामी सतर्क छौं र पुर्वतयारी अवस्थामा रहेका छौं ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव