Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा १ सय १९ जनाको स्वाब परीक्षण, १६ को रिपोर्ट आउन बांकी


जनकपुरधाम, चैत २५ गते । प्रदेश २ मा हालसम्म १ सय १९ जना कोरोना शकांस्पद बिरामीको स्वाब परीक्षण गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार मंगलबार दिउँसोसम्म १ सय १९ जनामध्ये १ सय ३ जनाको रिपोर्ट निगेटिभ आएको छ भने १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लाहरुमा निर्माण गरिएको ३ हजार १ सय ७४ बेड क्षमताको १ सय ४४ वटा क्वारेन्टाइनमा ९ सय ३६ जना शंकास्पद व्यक्तिलाई राखिएको समेत उनले जनाएका छन । प्रदेशका ८ वटै जिल्लामा अहिले १ हजार २ सय १३ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय ८ बेड क्षमताको आइसोलेसनमा २२ जना भर्ना रहेको जनाइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा मात्रै ७ सय ५५ बेड संख्याको १६ वटा क्वारेन्टाइन बनाइएको छ जसमा २ सय ४३ जनालाई क्वारेन्टाइनमा र ४२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३० बेड क्षमताको आईसोलेशन बेडमा अहिले कुनै शंकास्पद बिरामी रहेको छैन ।

धनुषामा ३ सय ५४ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले ९६ जनालाई राखिएको झाले जानकारी दिए । यस जिल्लामा अहिलेसम्म ६० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइशोलेसन रहेकोमा ६ जना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ ।

त्यस्तै पर्सामा २ सय ४४ बेड क्षमताको १४ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ ७२ जना क्वारेन्टाइनमा र ७८ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको बिभिन्न ठाउँमा रहेको २८ बेडको आईसोलेशनमा अहिले ५ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

बारामा ४ सय ४ बेड क्षमताको १४ वटा क्वारेन्टाइनमा अहिलेसम्म ५४ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आईसोलेशन बेडमा अहिले ११ जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको झाले जानकारी दिए । बारामा अहिले ३० जना होम क्वारेन्टाइनमा रहेका छन् ।

सप्तरीमा ५ सय ८० बेड क्षमताको ३१ वटा क्वारेन्टाइनमा अहिले २ सय ६४ जनालाई निगरानीमा राखिएको छ भने ७० जना होम क्वारेन्टाइनमा छन् । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको ९ वटा आईसोलेशन वार्डमा अहिले कुनैपनि बिरामी नरहेको उनले बताए ।

सिरहामा २ सय ४६ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय २३ जना र होम क्वारेन्टाइनमा ७७ जना रहेका छन् । त्यस जिल्लामा ४० बेडको आईसोलेशन रहेकोमा त्यहाँ अहिलेसम्म कुनै पनि शंकास्पद बिरामीलाई राखिएको छैन ।

महोत्तरीमा ३ सय १० बेड क्षमताको १६ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म ८ सय ५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ५७ जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनै पनि शंकास्पद बिरामी रहेको छैन ।

सर्लाही जिल्लामा २ सय ८१ बेड क्षमताको २० वटा क्वारेन्टाइनमा अहिले २७ जना रहेका छन् भने ५१ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड निर्माण गरिए पनि अहिले ति आईसोलेशनमा कुनै पनि शंकास्पद बिरामी नरहेको झाले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव