Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोनाको प्रभाव : रामनवमी रहयो खल्लो, प्रक्रिया पुरा मात्र गरयो

जनकपुरधाम, चैत २० गते । चैत शुक्ल नवमीका दिन प्रत्येक वर्ष धूमधामका साथ मनाइदै आएको भगवान श्रीरामको जन्मोत्सव रामनवमी यस वर्ष कोरोना भाइरस विरुद्ध जारी लकडाउनले गर्दा प्रक्रिया पुरा गरी मात्र मनाइएको छ ।

स्थानीय प्रशासनद्वारा मन्दिरमा भीडभाड नगर्ने निर्देशनको कारणले गर्दा लकडाउन शुरु भएदेखि रामनवमी पनि जनकपुरधाम स्थित राम मन्दिरको दक्षिणपट्टिको ढोका बाहेक मूल ढोका सहित सबै ढोका बन्द रहयो ।

श्रद्धालु भक्तजन नपुगेपछि हर्षोल्लासका साथ मनाइने रामनवमी यस वर्ष बन्द कोठामा सुनसान वातावरणमा न कुनै बधाईया, न भजन किर्तन नै बिना कुनै हर्षोल्लासका साथ पुजापाठ गरी मनाइएको मन्दिरका महन्थ बाबा रामगिरीले बताए ।

भीडभाड गर्न नहुने र साढे तीन फिटको दूरी कायम गर्नुपर्ने भएको हुनाले श्रद्धालु भक्तजनहरुको प्रवेशमा रोक स्थानीय प्रशासनले रोक लगाएको छ । प्रशासनले रोक लगाएको कारण प्रहरीहरु मन्दिर परिसरम प्रवेश गरी श्रद्धालुहरुलाई भगाउने गरेको छ । यस्तो अवस्थामा मन्दिर सुनसान रहेको गरेको छ ।

पछिल्लो पटक कोरोना भाइरस संक्रमणको समाप्त पार्ने उद्देश्यले महामृत्युजय जापको समेत आयोजन गरिएको बारे जानकारी दिदै महन्थ रामगिरीले भने भीडभाड हुन नदिने उद्देश्यले प्रहरीले त्यो पनि रोकाई दियो । भगवानको आन्तरिक पूजापाठमा कुनै रोकटोक नभएपनि श्रद्धालु भक्तजनको आभावमा मन्दिर सुनसान रहने गरेको छ ।

लकडाउनमा प्रशासनले भीडभाड हुने क्षेत्रमा कडाई गरेपनि भगवानसँग आस्था राख्ने श्रद्धालुहरु चोरबाटो हुँदै वा कुनै बेला बेलामा ढोका खुल्दा मन्दिरमा पूजापाठ तथा भगवानको दर्शनका लागि आउने गरेको छ ।

मन्दिरमा दर्जनौको संख्यामा देश विदेश आएका साधु सन्तहरु भगवानको पूजापाठ गर्न बस्ने गरेको थियो । तर लकडाउन शुरु भएपछि मन्दिर पुर्ण रुपमा खाली गराई त्यहाँ महन्थ, पुजारी र अन्य केही कर्मचारीलाई प्रशासनले दिएको इजाजत अनुसार बस्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव