Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अटोमोबाइल डिलर एशोसिएसनले जनकपुरमा गरे खाद्यान्न वितरण


जनकपुरधाम, चैत २० गते । कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले गर्दा खाना समस्या भएका गरीब र दलित परिवारलाई जनकपुर अटोमोबाइल डिलर एशोसिएनले खाद्यान्न राहत सामाग्री वितरण गरेका छन ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चेन तोडन जारी लकडाउनले गर्दा गरीब, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुको राहतका लागि सम्बन्धित निकाय मौन देखिएको अवस्थामा जनकपुर अटोमोबाइल डिलर एशोसिएन तिनीहरुका लागि सहयोगी हात बनेर अघि बढेका हुन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको पहलमा जनकपुर अटोमोबाइल्स डिलर एशोसिएसनले १ सय ५० गरीब दलित परिवारलाई चामल, दाल, आलू, प्याज र सोयाबीन सहितका खाद्यान्न सामाग्री वितरण गरेको हो ।

वडा स्थित पतञ्जली योग शिविरमा व्यवस्थित तरिकाले साढे तीन फिटको दूरी कायम गर्दै राहत वितरणका साथै ती दलित परिवारलाई एक÷एक वटा मास्क र साबून समेत वितरण गरिएको छ ।

संचारकर्मीसँग कुरा गर्दै एशोसिएशनका अध्यक्ष प्रमोद साहले भने कोरोना भाइरस महामारीको रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा गरीब दलित र दैनिक ज्यालादारी काम गर्ने मजदूरलाई खानाको निकै समस्या भएको दृष्टिगत गर्दै एशोसिएसनका साथीहरुको सहयोगमा यस वडाका डेढ सय परिवारलाई राहत वितरण गरिएको हो ।

साथै उनले यो पहिलो चरण हो, आवश्यकता भए अन्य वडाले पनि हामी सँग समनव्य गरे भने भ्याएसम्मको राहत सहयोग गर्नेछु भने ।

त्यस्तै वडाध्यक्ष साहले यस वडामा अत्यधिक संख्यामा गरीब दलित परिवार रहेको कारण हामी लकडाउन अवधि शुरु भएदेखि नै स्थानीयलाई खाद्यान्न राहतका साथै थोक दररेटमा आलू प्याज लगायतका सामाग्री विक्री वितरण गर्दै आएको भने ।

उनले यस संक्रमणकालिन घडीमा सम्बन्धित निकाय मौन भएपछि अन्य सहयोगी हातहरुलाई समेत गरीब असहाय र दलित परिवारलाई सहयोग गर्न आग्रह गरे । साथै वडाध्यक्ष साहले सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकाले हालसम्म कुनै सहयोग वा सम्वन्व नगरेको गुनासो समेत गरेका छन ।

जनकपुरधाम उपमहानगरपालिकामा हजारौं परिवार लकडाउन अवधिमा भोकै बस्नुपर्ने अवस्था छ, तर उपमहानगरपालिकाबाट तिनीहरुको व्यवस्थापन वा कुनै सहयोग गरेको देखिदैन । प्रदेश सरकार समेत यसप्रति मौन देखिएको छ ।

हुनत प्रदेश सरकारले उपमहानगरपालिकालाई राहत वितरणका लागि २० लाख रुपैया दिने घोषणा गरेको थियो । यस्तो विकट परिस्थितिमा गरीब असहाय दलित र दैनिक ज्यालादारी काम गर्ने मजदूर परिवारका लागि उपमहानगरपालिका निरिह देखिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव