Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कारवाही गर्ने प्रदेश सरकारको निर्देशनप्रति संघको भत्र्सना

जनकपुरधाम, चैत १९ गते ।प्रदेश २ सरकारले बिरामी चेकजाँच नगर्ने स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्ने आदेशप्रति नेपाल चिकित्सक संघले निन्दा र घोर भत्र्सना गरेको छ ।

संघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र डोल्पाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरसको संक्रमणको लागि अहोरात खटिरहेका चिकित्सकको बैठक बसिरहेका चिकित्सकको लाइसेन्स खारेज गर्ने र थुनामा राख्ने दिएको आदेशप्रति निन्दा र भत्र्सना गरेको छ ।

संघले संक्रमित बिरामीहरुको उपचारको क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले लगाउनुपर्ने एन ९५ मास्क जस्ता सुरक्षाका सामाग्री उपलब्ध गराउनुको सट्टा कारवाही गर्ने मुख्यमन्त्री राउतको आदेश निन्दनीय रहेको भनेको छ ।

विश्वस्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सीलले जारी गरेको निर्देशिका अनुरुप आफ्नो ज्यानको बाजी लगाएर संक्रमण रोकथामका लागि अतुलनिय योगदान पुरयाइ रहेका चिकित्सकहरुलाई यस्तो प्रकारको अमानवीय क्रियाकलाप न्यायोचित नरहेको र यसले डरलाग्दो महामारीसँग जुध्नका लाग कुनैपनि स्वास्थ्यकर्मी तथा चिकित्सकको मनोबल गिराउने जस्ता अभिव्यक्ति दिनु अत्यन्तै निन्दनीय रहेको विज्ञप्तिमा भनिएको छ ।

साथै सुरक्षा सामाग्री बिना स्वास्थ्यकर्मी तथा चिकित्सकहरु खटिरहेको हुनाले उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउनु एवं स्वास्थ्य सेवाग्राहीलाई समेत संक्रमण हुन जाने भएकोले सरोकारवालाले कोरोना भाइरस संक्रमणको गम्भीरतालाई मनन गरी सामाग्री उपलब्ध गराउन र निर्देशन दिन अनुरोध पनि गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव