Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लकडाउन प्रभावकारी बनाउन सांसद साहको सरकारलाई सुझाव


जनकपुरधाम, चैत १६ गते । कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि सरकारद्वारा जारी लकडाउन प्रभावकारी बनाउन नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले जनस्तरबाट गरिने कार्य बारे सुझाव दिएका छन ।

लकडाउनलाई प्रभावकारी बनाउन जनस्तरबाट गर्न सकिने कार्यहरु तथा स्थानीय प्रशासन र नेपाल सरकारले गर्नुपर्ने कार्यहरुबारे उनले दिएको सुझावमा असहाय छिमेकीलाई मद्दत गर्नेदेखी प्रदेश स्तरमा परीक्षणको सुधिबा र स्वास्थकर्मीको बिमासम्म समेटिएको छ ।

साहले प्रत्येक प्रदेशमा ३÷३ वटा कोरोना परीक्षण ल्याबको व्यवस्था हुनुपर्ने र दैनिक ज्यालादारीमा निर्भर श्रमिकहरुलाई घरमै राहत उपलब्ध गराउन सुझाव सरकारलाई दिएका छन । उनले स्वास्थ्यकर्मीहरुलाई आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री लगायतका सामाग्री प्रदान गर्नुको साथै सरकारले उनीहरुको बिमाको व्यस्था गर्नुपर्ने सुझाव समेत दिएका छन ।

स्थानिय प्रशासनद्वारा गर्ने पर्ने कार्यहरू :

१ लकडाउनलाई व्यापक प्रचार सहित व्यवहारिक कार्यन्वयन गर्ने ।
२ अत्यावश्यक बस्तु र खाधान्य बस्तु आपूर्तिको सहज व्यवस्था मिलाउने जसको लागि आफ्नो क्षेत्र भित्रका उत्पादनको श्रोत, बिक्री केन्द्रहरू र सबै स्टोरहरूको रेकर्ड राख्ने, बिक्री बितरणको समय र तरिका बारे आम नागरिकलाई अग्रिम जानकारी गराउने र आपूर्ति र दररेटमा सक्रिय निगरानी सहित गलत गर्नेलाई कारवाही गर्ने ।
३ दैनिक ज्यालादारीमा आश्रित परिवारलाई तुरून्त राहत घरमा उपलव्ध गराउने ।
४ लकडाउनको अवज्ञा गर्ने वा कोरोना भाईरस बारे गलत प्रचार गर्ने कार्यलाई नियन्त्रण गर्ने र गलत गर्नेलाई कडाइ पुर्वक कारवाही गर्ने ।
५ देश बाहिरबाट आएका व्यक्ति लाई तुरून्त कोरेन्टाइनमा पठाउने र संकास्पद बिरामीहरूको परिक्षणको व्यवस्था मिलाउने ।
६ आफ्नो एरिया भित्रको सरकारी वा निजि सबै स्वास्थ्य उपचार केन्द्रहरूको रेकर्ड राख्ने र परिचालन गर्ने ।

रोकथामको लागि सरकारले गर्नु पर्ने कार्य :

१ प्रयाप्त टेस्ट ल्यावको व्यवस्था गर्ने (प्रत्येक प्रदेशमा ३÷३ वटा )
२ केन्द्र प्रदेश र स्थानिय तह सबैले आफ्नो क्षमता अनुसार कोरेन्टाइनको व्यवस्था गर्ने ।
३ सबै अस्पताल र कोरेन्टाइन सेन्टरमा आबश्यक उपचार सामग्री र प्रबिधि तुरून्त उपलब्ध गराउने ।
४ सबै स्वास्थ्यकर्मी , एम्बुलेनस ड्राइभर परिक्षणमा खटिएका सुरक्षाकर्मीसमेतलाई माक्स, ग्लोक्स स्प्रोन, चस्मा , जुत्ता लगायतका एएभ् उपलब्ध गराउने ।
५ कोरेन्टाइनमा बसेकाहरूलाई खानपिन र सरसफाइ सहित राम्रो प्रबन्ध गर्ने ।
६ अस्पतालहरूको बर्गिकरण गर्ने ।सबै अस्पताललाई सुरक्षा निकायको निगरानीमा एकीकृत ढंगले परिचालन गर्ने ।
७ स्वास्थ्यकर्मिको उच्च मनोवलका लागि बिमाको व्यवस्था वा अन्य सुविधा घोषणा गर्ने ।
८ केन्द्र सरकारको पहलमा जिल्ला जिल्लामा २र२ वटा सुबिधा सम्पन्न कोरेन्टाइन र प्रदेश सरकारको पहलमा प्रत्येक निर्वाचन क्षेत्रमा एउटा एउटा कोरेण्टाईन निर्माण गर्ने , जसमा उपचारको पनि ब्यावस्था होस।
९ प्रत्येक स्थानिय तहमा ५० वेडको कम्तीमा १र१ वटा कोरेन्टाइन निर्माण गर्ने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव