Thursday, April 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना : प्रदेश २ लाई तत्काल सहयोग गर्न केन्द्र सरकारसँग नेता यादवको मांग


जनकपुरधाम, चैत १५ गते । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका उच्च जोखिममा रहेका प्रदेश २ लाई चेकजाँच उपचार सहितका आवश्यक सामाग्री उपलब्ध गराउन संघीय सरकारसँग समाजवादी पार्टीका नेता शेषनारायण यादवले आग्रह गरेको छ ।

शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता यादवले प्रदेश २ अत्यधिक वैदेशिक रोजगारमा रहेका व्यक्ति र खुल्ला सिमानाका रहेको क्षेत्र रहेको कोरोना भाइरसका उच्च जोखिममा रहेको छ । प्रदेशमा शंकास्पद बिरामी भेटने क्रम बढदै गएको अवस्थामा पिपिई, पिसीआर, किट, मास्क लगायतका अन्य उपचार सामाग्रीको आभाव रहेको छ ।

उच्च जोखिममा रहेका यस प्रदेशलाई सम्भावित दुर्घटनाबाट जोगाउन आवश्यक संख्यामा उपचार सामाग्री यथासम्भव उपलब्ध गराउन उनले मांग गरेका छन । उनले प्रदेश सरकारले आफ्नो तर्फबाट हुन सक्ने तयारीमा जुटेपनि आवश्यक सामाग्री उपलब्ध नभइरहेकोले केन्द्रिय सहयोग तत्काल उपचार सामाग्री सहितका अन्य सहयोग गर्नुपर्ने विज्ञप्तिमा भनेको छ ।

हुनत प्रदेश सरकारले विभिन्न अस्पतालमा आइसोलेशन र जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाईनको व्यवस्था गरेपनि उपचार सहितका आवश्यक सामाग्रीको आभावमा चेकजाँच र उपचारमा समस्या हुने गरेकोले केन्द्र सरकारको सहयोग अपरिहार्य रहेको छ ।

साथै उनले विश्व स्वास्थ्य संगठनले नेपाललाई अति संवेदशनशील तथा उच्च जोखिमको सूचीमा राखेको छ । नेपालभित्र खुल्ला सीमानाका र अत्यधिक वैदेशिक रोजगार व्यक्तिको क्षेत्र रहेको प्रदेश २ अन्य प्रदेशको तुलनामा उच्च जोखिममा रहेको दाबी गरेका छन ।

कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले निर्देशित गरेको उपायहरु नमस्कार गर्ने, साबून पानीले हात धुने, सेनिटाइजर र मास्कको प्रयोग, भीडभाडमा नजाने, वैदेशिक रोजगार वा संक्रमित क्षेत्रबाट आएका व्यक्तिको सम्पर्क नजाने, तीन फिटको दूरी कायम गर्ने लगायतका उपाय अवलम्बन गर्ने र लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आम नागरिकलाई आग्रह समेत गरेका छन ।

समाजवादी पार्टीको मधेश प्रदेशका सचिव समेत रहिसकेका नेता यादवले कोरोना भाइरसको चेनलाई तोड्न नेपाल सरकारले जारी गरेको लकडाउनलाई सफल पार्न सबैलाई घरमै बस्ने र अत्यावश्यक काम बाहेक बाहिर न निस्किने आग्रह पनि गरेको छ ।

खासगरी ग्रामीण भेगका जनताले सामूहिक रुपमा बस्ने, भेला हुने, खेतीपाती गर्न जाने लगायतका काम गर्दै आएकोमा कोरोना भाइरसको चेनलाई तोड्न सफल हुन नसक्ने भएको हुनाले यस्ता गतिविधिलाई तत्काल रोक्न सम्बन्धित निकाय र आमनागरिक सँग अनुरोध समेत उनले गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव