Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

“लकडाउन” उल्लंघन गर्ने सयौं गाडी नियन्त्रणमा, सडकमा सेना परिचालन


जनकपुरधाम, कोरोना भाइरसबाट सर्तकता र बच्ने एक मात्र उपाय लकडाउन देशभरि नै लागू गरिएको छ ।

मंगलवार जनकपुर लगायत धनुषा जिल्ला भरि ‘लकडाउन’ को उलंघन गर्ने ३ सय ६९ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरसहित धनुषाको विभिन्न स्थानबाट बस, ट्रक, पिकअप र मोटरसाइकलसहित ३ सय ६९ सवारीसधान नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन ।

लकडाउन अवज्ञा गर्ने ८ जना मासिन समेत जनकपुर लगायत धनुषा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको उनले जनाए । तर तिनीहरुलाई दिनभर नियन्त्रणमा लिई साँझमा सम्झाइ बुझाई छाडिएको छ । नियन्त्रणमा लिइएको सवारीसाधन निषेधाज्ञा समाप्ति पश्चात मात्र छाडिने, बुधवारदेखि थप कडाई गरिने प्रहरी उपरिक्षक बस्नेतले बताएका छन ।

सडकमा सेना परिचालन

यसैबीच ‘लकडाउन’ को पूर्णरुपमा पालना गराउन प्रदेश २ को आठवटै जिल्लामा नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ ।

प्रदेश २ का जिल्लाहरुमा लकडाउनको उलंघन हुन थालेपछि सडकमा सेना परिचालन गरिएको छ । प्रदेशका ८ वटै जिल्लामा ८ हजार भन्दा बढीको संख्यामा नेपाल प्रहरी परिचालन भएको हो । नेपाली सेनाका साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तर निकायलाई समेत परिचालन गरिएको ।

धनुषा जिल्ला भरि ७–७ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन ।

त्यस्तै सिरहामा ८ सय नेपाल प्रहरी, तीन सय सशस्त्र प्रहरी, झण्डै २ सयको संख्यामा नेपाली सेना र अनुसन्धान प्रहरी परिचालन भएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रवक्ता एवं प्रशासकीय अधिकृत कमल आचार्यले जानकारी दिए । उनका अनुसार सिरहाको लहान, मिर्चैया, चोहर्वा, गोल बजार, बन्दीपुर लगायतको ठाउँहरुमा पनि नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

यस्तै सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामामा पनि तीन वटै सुरक्षा निकायले आपसी समन्वय गरी लकडाउनलाई पालना गराउने काममा सक्रिय रहेको बताइएको छ । आठवटै जिल्लामा ३५ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन भएको सशस्त्र प्रहरी प्रमुख प्रदेश २ का डीआईजी राजु अर्यालले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव