Tuesday, July 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

के हो “सेल्फ वा होम क्वारेन्टाईन” ? र यसमा के के गर्नुपर्ने


जनकपुरधाम, विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा प्रदेश २ पनि रहेको छ ।

सो जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले आम नागरिकलाई सुरक्षा र सर्तकता अपनाउंदै सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेका छ । सरकारले क्वारेन्टाईनको व्यवस्था गर्न नसकेपछि यस्तो आग्रह गरेका हुन । कोरोनाबाट बच्न सेल्फ क्वारेन्टाईन कार्यान्वनमा निकै चुनौती देखिएको छ ।

किनकी आम जनताले आफ्नो घरमा बस्न लकडाउन निर्देशन पालना गर्न आनाकानी गर्दै आएका छन भने सेल्फ क्वारेन्टाईन कार्यान्वयन कतिको हुन्छ त्यो मंगलवार दिनभरिको गतिविधिले प्रष्ट हुन्छ । हुनत हालसम्म देशहरुले प्रयोग गरेको सेल्फ क्वारेन्टाईन प्रभावकारी देखिएको छैन ।

यसअघि नेपाल सरकारले चैत १ चैतबाट नेपाली नागरिकलाई ‘ होम क्वारेन्टाइन’ र विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेका थिए । तर सो कार्यान्वयन हुन सकेको छैन । सरकारले सेल्फ क्वारेन्टाइन भन्दा पनि सुरक्षित क्वारेन्टाईनको व्यवस्था गर्नुपर्दछ ।

के हो “सेल्फ वा होम क्वारेन्टाईन” ?

समान्यतया अर्थमा क्वारेन्टाईन भनेको भाइरस (जीवाणु) संक्रमण लागेको÷नलागेको शंकास्पदलाई चेकजाँचका लागि पुष्टि भए÷नभएसम्मका लागि निगरानीमा राख्न मानव वस्तीबाट अलग ठाउँमा विशेष प्रकारको बनाइएको बस्ने ठाउँ हो ।

चिकित्सकहरुका अनसार सुरक्षित÷व्यवस्थित, सेल्फ र होम गरी मुख्यतः तीन प्रकारको क्वारेन्टाईन अहिलेसम्म प्रयोगमा ल्याइएको छ । सुरक्षित/व्यवस्थित क्वारेन्टाईन सरकार वा सम्बन्धित निकायद्वारा सुविधायुक्त व्यस्थित र सुरक्षित तवरले बनाइएको हुन्छ । यस्ता क्वारेन्टाईनमा निगरानीका लागि कडा सुरक्षा राखिएको हुन्छ । यसमा खाने बस्ने र दैनिक आहार व्यवहारका लागि पुर्ण व्यवस्था हुन्छ ।

चिकित्सकहरुका अनुसार संक्रमणको सम्भावित व्यक्तिहरु घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया होम वा सेल्फ क्वारेन्टाईन । उच्च जोखिम रहेको अवस्थामा नेपाली वा गैर नेपालीले संक्रमण आंशका भएको अवस्थामा आफैले व्यवस्थापन गरेको सुरक्षित ठाउँमा बस्नु भनेको सेल्फ क्वारेन्टाईन हो ।

तर होम क्वारेन्टाईन खासगरी स्थानीय व्यक्तिका लागि प्रयोगमा ल्याइन्छ । यी क्वारेन्टाईनमा पनि सबै व्यवस्थापन व्यक्तिले स्वयं गर्नुपर्दछ ।

के के गर्नुपर्छ सेल्फ वा होम क्वारेन्टाईन ?

सरकारले सेल्फ वा होम क्वारेन्टाइनमा बस्ने के गर्ने, के नगर्ने भनेको छैन । तर, विश्वभर यसको मापदण्ड एउटै हुन्छ । जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षितका अनुसार होम क्वारेन्टाइनमा बस्नेहरुले अनिवार्यरुपमा सर्जिकल मास्क लगाउनुपर्छ । किनकी हाँच्छ्यू गर्दा जीवाणुहरु अन्य व्यक्तिसम्म पुग्न पाउँदैन ।

दीक्षितका अनुसार होम क्वारेन्टाइन बस्नेहरु छुट्टै कोठामा बस्नुपर्छ । शौचालय सकेसम्म छुट्टै प्रयोग गर्दा राम्रो हुन्छ । यो सम्भव नभए शौचालय गरेपछि ‘डिस–इन्फेक्सन स्प्रे’ छर्किनुपर्छ । हात धुने साबुन र स्यानिटाइजर पटक–पटक प्रयोग गरिरहनुपर्छ ।

परिवारका अन्य सदस्यहरु क्वारेन्टाइनमा बसेको मानिस भन्दा ६ फिट टाढा बस्नुपर्छ । कोठामा खाना लगिदिने मानिसले मास्क लगाएर जानुपर्छ भने क्वारेन्टाइनमा बस्नेहरुले छुट्टै भाडा प्रयोग गर्नुपर्छ ।

चिकित्सकहरुका अनुसार कोरोना संक्रमण भयो भने सास फेर्न गाह्रो हुने तथा ज्वरो आउने हुन्छ । निरन्तर खोकी लाग्ने तथा खकार आउने हुन सक्छ । क्वारेन्टाइनमा बस्दा निस्केको खकारलाई छुट्टै नष्ट गर्नुपर्छ । साथै कोरोनाको संक्रमण भएको शंका लागेमा चिकित्सकलाई खबर गरेर अस्पताल जानुपर्छ ।‘क्वारेन्टाइनमा बस्नेले विशेष किसिमको लुगा लगाउनुपर्छ,’ दीक्षित भन्छन, ‘घर परिवारका अन्य सदस्यहरु पनि सचेत हुनैपर्छ ।’

क्वारेन्टाईनको आवश्यकता किन ?

क्वारेन्टाईनमा राखिनु मूल तात्पर्य हुन्छ, एकबाट अर्कोमा संक्रमण सार्नबाट बचाउनु हो ।
कोरोना भाइरसको संक्रमण आशंका देखिएका व्यक्तिलाई दुई हप्ता अर्थात १४ दिनसम्म सुरक्षित ठाउँमा लक्षण अनुसार परिक्षणका लागि क्वारेन्टाईनमा राखिन्छ । संक्रमणको पुष्टि भइसकेपछि उपचारका लागि आइसोलेशनमा पठाउने गरिन्छ ।

अहिलेको जोखिम अवस्थामा संक्रमित पुष्टि भएको भन्दा शंकास्पद व्यक्ति बढी हुन सक्नेछ । वर्तमान अवस्थामा आइसोलेशन भन्दा पनि बढी क्वारेन्टाईनको प्रमुख आवश्यकता छ । तर प्रदेश सरकारले क्वारेन्टाईनको व्यवस्था नगरी आइसोलेशनकै व्यवस्थापनमा जुटेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा खबर

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव