Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना संक्रमण के कस्ता प्रभाव पार्छन ?


जनकपुरधाम, सन् २०१९ को अन्तिममा चीनको हुवानबाट देखा परेको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्वभर महामारीको रुप लिइसकेको छ ।

कोरोनाका कारण १२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ३ लाख बढी संक्रमित भएका छन् । आखिर यो भाइरसले कसरी हाम्रो शरीरमा आक्रमण गर्छ त ?

मानिसले कसरी यो भाइरसबाट ज्यान गुमाइरहेका छन् र यसको उपचार कसरी गर्ने ? लगायतका कुरा अहिले अनुसन्धानकै क्रममा रहेको छ । तर संक्रमितलाई कस्ता कस्ता गुज्रिनु पर्छ बारे विभिन्न विज्ञ र उपचारमा रहेका चिकित्सकहरुको अनुभव यस्तो रहेको छ ।

संक्रमणकालीन अवस्था

यो यस्तो अवस्था हो, मानिसको शरीरमा भाइरस प्रवेश गरेदेखि नै शुरु हुन्छ । यो भाइरस हाम्रो शरीरका कोषभित्र प्रवेश गर्छ र तिनीहरुमाथि आक्रमण शुरु गर्छ । नजिकैको संक्रमित व्यक्तिले खोक्दा वा भाइरसका जीवाणु रहेको हातले अनुहारमा छुँदा स्वस्थ मानिसमा यो भाइरस प्रवेश गर्छ ।

यो भाइरस घाँटी र फोक्सोमा पुग्दासम्म अत्याधिक संख्यामा प्रवेश गरिसकेको हुन्छ । तर, यतिबेला सम्म मानिसलाई भाइरसको कुनै लक्षण देखिँदैन । केही मानिसलाई त झन् कहिल्यै पनि यो भाइरसको लक्षण देखिँदैन । संक्रमणकालीन अवस्था मानिसमा भाइरसको संक्रमण हुने तर लक्षण नदेखिने अवस्था हो । यो मानिस अनुसार फरक पर्छ, तर औसतमा पाँच दिनको हुन्छ ।

सामान्य संक्रमण

अधिकांश मानिसलाई कोभिड–१९ को सामान्य संक्रमण देखिन्छ । यो १० जना संक्रमित मध्ये ८ जनालाई यस्तो संक्रमण देखिन्छ । ज्वरो आउनु र खोकी लाग्नु यसको सामान्य लक्षण हो ।
साथै जीउ चिलाउने, घाँटी दुख्ने र टाउको दुख्ने पनि हुन सक्छ । तर यी लक्षण भने सबैमा नदेखिन पनि सक्छ ।

ज्वरो आउनुको अर्थ हाम्रो प्रतिरक्षा प्रणालीले संक्रमणसँग लडिरहेको हुन्छ । शुरुमा यो भाइरसले हाम्रो शरीरमा आक्रमण गर्दा त्यसको प्रभावस्वरुप ज्वरो आउने, जीउ चिलाउने, दुखाइलगायतका समस्या देखिन्छन् । शुरुमा कोरोना भाइरसको कारण सुख्खा खोकी लाग्छ ।

यस किसिमका लक्षण देखिएको अवस्थामा सामान्य आरामबाट नै निको हुन्छ । यो अवस्थामा अत्यधिक मात्रामा रसिलो पदार्थ सेवन गर्नुपर्छ र औषधिको रुपमा सिटामोल खानुपर्छ ।

त्यसको लागि अस्पतालको विशेष स्याहार चाहिँदैन । यो अवस्था एक साता जतिमा सकिन्छ । यो अवधिमा धेरैजसो मानिस निको हुन्छन् । तर, केही मानिसमा भो संक्रमण अझै जटिल हुन्छ ।

चिन्ताजनक अवस्था

सामान्य अवस्थामा सुधार भएन भने चिन्ताजनक अवस्था आउंछ ।

हाम्रो शरीरले भाइरससँग आवश्यकता भन्दा लड्नु परेकाले यस्तो लक्षण देखिन्छन् । यसबाट अन्य संक्रमण पनि हुन पुग्छ । यस किसिमको संक्रमणलाई सन्तुलनमा ल्याउनु जरुरी हुन्छ । फोक्सोमा यसको संक्रमण बढ्दा निमोनिया हुन्छ ।

निमोनिया हुँदा मानिसले श्वास प्रश्वासमा असहज महसुस गर्छ । यस्तो अवस्थामा बिरामिलाई भेन्टिलेटरको पनि आवश्यकता पर्छ । यस्तो अवस्थामा पुगिसकेका १४ प्रतिशत मानिसमा यो अवस्थामा पुग्ने गरेका छन् ।

गम्भीर अवस्था

संक्रमित मान्छेका लागि यो अन्तिम अवस्था नै हो । अहिलेसम्म ६ प्रतिशत संक्रमित जटिल अवस्थामा हालसम्म पुगेको अनुमान छ । यो अवस्थामा भने शरीरले काम गर्न छाडिसकेको हुन्छ । तर, अझै पनि बिरामी बाँच्ने सम्भावना निकै कम हुन्छ ।

यो अवस्थामा बिरामीको प्रतिरक्षा प्रणाली नियन्त्रणभन्दा बाहिर गइसकेको हुन्छ । यस्तो अवस्थामा मानिसको रक्तचाप निकै कम भइसकेको हुन्छ । यस्ता अवस्थाका मानिसको फोक्सोले पनि राम्रोसँग काम गर्न सक्दैन । त्यसैले शरीरमा पर्याप्त मात्रामा अक्सिजन पुग्दैन ।

अक्सिजन नपुगेपछि मिर्गौलाले रगत छान्न पनि सक्दैन । यस्तो अवस्थामा पर्याप्त मात्रामा अक्सिजन प्रवाह गराउने नै यसको उपचार हो । यदि आवश्यक आक्सिन पुग्न सकेन भने मृत्युसम्म हुने सम्भावना बढी हुन्छ ।

यो अवस्थासम्म सबै संक्रमित पुग्दैन । खासगरी पहिलादेखि नै मुटु, फोक्सो, मृगौला, क्यान्सर, डाइबिटीज लगायतका गम्भीर रोगबाट ग्रसित अर्थात रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामी गम्भीर अवस्थामा पुग्छन । ६० वर्ष उमेर पार गरिसकेका व्यक्तिलाई बढी प्रभाव पार्ने गर्छ ।

माथि उल्लेखित अवस्थाहरु त्रसित हुने अवस्था छैन अधिकांश संक्रमित उपचारपछि निको भइसकेका छन । तर व्यक्तिले सतर्कता र सुरक्षा अपनाउनु जरुरी छ । चिकित्सक र विश्व स्वास्थ्य संगठनले जोखिम न्यूनीकरणका लागि दिएको सुझाव अनुसार बेला बेलामा साबून पानीले हात धुने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने, भीडभाड हुने ठाउँमा नजाने, व्यक्तिबाट ३ फिटको दुरी कायम राख्ने लगायतका प्रक्रिया अपनाउन जरुरी छ ।

श्रोत : एजेन्सी, विभिन्न संचारमाध्यम

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव