Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अनुमानकै भरमा प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको पहिचान

उपचार सामाग्री आभावमा जोखिम मोल लिएर चेकजाँच गर्दै स्वास्थ्यकर्मीहरु


जनकपुरधाम, विश्व कोरोना भाइरसको महामारीको मार झेल्दै आएको बेला प्रदेश २ का प्रादेशिक अस्पताल जनकपुरमा उपचार सामाग्री आभावले शंकास्पद व्यक्तिको पहिचान अनुमानकै भरमा गरिदै आएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा हालसम्म कोरोना भाइरसको कुनै पोजेटिभ केस फेला नपरेपनि अनुमानित उपचार प्रविधिले पोजेटिभ निगेटिभ छुटयाइदै आएको छ । शंकास्पद संक्रमितको उपचार गर्ने प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी नै असुरिक्षत रहेको छ ।

प्रदेशका ८ वटै जिल्ला हेर्ने प्रादेशिक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उपचारका लागि सुरिक्षत एप्रोन, पुरै शरीर ढाक्ने मास्क थर्मल स्कायनर लगायतका कुनै पनि उपचार सामाग्रीको व्यवस्था नरहेकाले जोखिम मोल लिएर चिकित्सकहरु उपचार गर्दै आएको मेडिकल सुपरिडेन्ट डा. नागेन्द्र यादवले बताए ।

उनका अनुसार हालसम्म कुनै पोजेटिभ केस परेको छैन तर सम्भावित जोखिमको तयारीका लागि यहाँ सुविधायुक्त प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, दक्ष स्वास्थ्यकर्मी र पहिचान गर्ने कीट सहितका उपचार सामाग्रीको व्यवस्था छैन । आभावका बीच चिकित्सकहरु शंकास्पद संक्रमित आउँदा प्रारम्भिक चरण अवस्थाको अनुमानको भरमा यहाँका चिकित्सकहरुले उपचार गरिरहेका छन ।

शंकास्पद संक्रमित व्यक्तिको चेकजाँच अस्पतालका चिकित्सकहरुले संक्रमित क्षेत्र वा विदेशबाट फर्केको छ कि, उच्च ज्वरो, थकान, हाडजोर्नीको दर्द, सुक्खा खाँसी, दमाको समस्या, साँस फेर्न समस्या लगायतका अवस्थाको आधारमा पोजेटिभ निगेटिभ रिर्पोट तयार पार्ने गरिएको मेसु यादवले बताए ।

यस्तो गम्भीर प्रकृतिको रोगमा मात्र लक्षणको भरमा उपचार गर्नु वा रिपोर्ट दिनु कतिको जायज हो भन्ने जिज्ञासामा उनले भने संक्रमित पहिचान गर्ने प्रारम्भिक तरिका नै त्यही हो, तर थप स्पष्टताका लागि चेकजाँच वा उपचार गर्ने सामाग्री नै छैन हामी त्यसमा के गर्न सक्छौ ।

हाल प्रादेशिक अस्पतालमा मात्र ३ वटा आइसोलेशन रहेको छ, केही भेन्टीलेटर छ त्यो आईसीयू शाखामा छ, जहाँ कोरोना भाइरस संक्रमितलाई उपचार गर्नु झन घातक नै रहेकोले भन्दै मेसु यादवले संक्रमित वा शंकास्पद व्यक्तिको चेकजाँच र उपचारका लागि छुट्टै अस्पताल र क्वारेन्टाईनको व्यवस्था सम्बन्धित निकालय गर्नुपर्ने बताए ।

उनले भने हामीले प्रदेश, संघीय र स्थानीय सरकारलाई छुट्टै अस्पताल, प्रयोगशाला, क्वारेन्टाईनको व्यवस्था र उपचार सामाग्री उपलब्ध गराई दिन पटक पटक अनुरोध गर्दा पनि कसैले चासो लिएको छैन ।

अस्पतालमा अन्य उपचार सामाग्रीको कुरै छाडौ उच्च ज्वरो मापन उपकरण थर्मल स्कानर पनि थिएन, शुक्रवार मात्रै एउटा किनेर ल्याइएको मेसु यादवले बताए । उनले खुल्ला सीमानाका भएको कारण प्रदेश नै उच्च जोखिममा रहेको अवस्थामा सम्बन्धित निकायद्वारा अस्पतालमा पुर्व तयारी गर्न नसकेको कारण कथमकदाचित संक्रमण फैलियो भने समस्याबाट लड्न ठूलो चुनौती नै हुन्छ ।

हुनत प्रादेशिक अस्पतालमा हालसम्म दर्जनभन्दा बढी शंकास्पदमा एउटा पनि कोरोनाको पोजेटिभ केस फेला परेको छैन । तर बिना उपचार सामाग्रीको अनुमानको भरमा गरिएको उपचारले त्यो रिपोर्ट सही हो कि गलत आफैमा शंकास्पद रहेको अस्पतालमा कार्यरत चिकित्सकहरुकै भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव