Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोनाबाट बच्न प्रदेश २ स्वास्थ्य निकायको तयारी अपुग


जनकपुरधाम, विश्वव्यापी महामारी रुपमा फैलिंदै गएको कोरोना भाइरसबाट बच्न प्रचार प्रसार सहितका पुर्व तयारी प्रदेश २ का सम्बन्धित निकायको अपुग देखिएको छ ।

नेपाल समेत कोरोना भाइरसको चपेटामा पर्न सक्ने रहेको हुँदा पनि राजधानी काठमाडौमा थोरबहुत बचाउको तयारी गरिएपनि प्रदेश २ सरकार मातहतका स्वास्थ्य महाशाखा र स्वास्थ्य निर्देशनालयको तयारी अपुग देखिएको छ ।

बुधवार समाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य निर्देशनालयद्वारा आयोजित कोरोना भाइरस (कोभिड १९) बारे पत्रकारहरुसँगको अन्तरक्रियामा दक्ष प्रयोगशाला र जनशक्तिको आभाव रहेको तथा बचाउका लागि प्रयोग गरिने मास्क, पीपीई, ग्लब्स, सेनिटाइजरको आभाव रहेको जानकारी गराइयो ।

कार्यक्रममा विजय झाले प्रदेशमा भइरहेको तयारी बारे जानकारी दिदैं भने कोरोना भाइरसबाट बच्न प्रयोग गरिने सामाग्रीको उत्पादक चीन रहेको, तर चीन आफै जोखिम रहेको र अन्य मुलुक स्टक गरिसकेको कारण बजारमा उपलब्ध छैन ।

पत्रकारहरुको जिज्ञासामा उनले भने क्वारेन्टाइन स्थापना गर्ने क्षमता आफूहरुसंग रहेको छैन । जहाँसम्म आइसोलेशन र भेन्टीलेटर सहितको छुट्टै वार्ड व्यवस्था भइरहेको विभिन्न हब हस्पीटलबाट जानकारी आइरहेको भने तर तयार छ छैन बारे यकिन हालसम्म हुन सककेको छैन । उनले जिल्ला अस्पतालहरुमा २ सैयाको आइसोलेशन वार्ड व्यवस्था गर्न निर्देशन दिइ सकिएको तर हालसम्म भए नभएको यकिन जानकारी आएको छैन भने ।

प्रदेश २ का विभिन्न जिल्लामा संक्रमितको आशंका भेटदै गएको बेला न त कुनै प्रयोगशाला, न उपकरण, न दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीकै व्यवस्था छ । यस्तो अवस्थामा प्रदेश २ संक्रमणको गम्भीर चपेटामा रहेको छ ।

निर्देशनालयका प्रमुख डा. हरिशचन्द्र साहले कोरोना भाइरस संक्रमणको रोकथाम नियन्त्रणका लागि उपाय तथा त्यसबाट बच्न विभिन्न सचेतना सहितको सूचना जिल्ला तथा प्रदेशस्तरमा निर्देशनालय मार्फत स्थित एफएम रेडियो, पत्रपत्रिका, टीभीमा व्यापक प्रचार प्रचार भइरहेको जानकारी दिए ।

साहको भनाईप्रति कार्यक्रममा सहभागी पत्रकारहरुले प्रदेश २ का राजधानी जनकपुरधाम सहित प्रदेशका कुनैपनि जिल्लाका एफएम रेडियो, टीभी, पत्रपत्रिका मार्फत यस्ता सूचना प्रचार प्रसार नभइरहेको असन्तुष्टि व्यक्त गरेका थिए ।

यसका साथै कार्यक्रममा प्रदेश भरिमा विभिन्न सीमावर्ती नाकासहित २५ ठाउँमा हेल्प डेस्कको स्थापना गरिएको दाबी गरियो तर भनिएका अधिकांश नाकामा हालसम्म हेल्प डेस्क रहेको छैन केही ठाउँमा छ भने होर्डिंग बोर्ड मात्र झुण्डयाइएको छ त्यहाँ न त कुनै स्वास्थ्यकर्मी बस्छ न कुनै उपकरण नै छैन ।

बचाउका लागि पुर्व तयारी अवस्थामा रहनुपर्ने अवस्थामा प्रदेश सरकार अहिले आइसोलेशन र भेन्टीलेटरयुक्त वार्ड खोजी, प्रादेशिक प्रयोगशाला निर्माण र स्वास्थ्यकर्मीलाई दक्ष बनाउने सोच नै बनाइरहेका दुरावास्था रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव