Sunday, July 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को नाम “जानकी” अस्वीकृत, अब कुन कुन बाँकी ……


जनकपुरधाम, प्रदेश २ को नामाकरणका लागि नेपाल कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेश अस्वीकृत भएको छ ।

निर्वाचन प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान शुरु गरिएको हो । १ सय ७ मत रहेकोमा जानकी प्रदेशमा मात्र ३७ मत खसेको छ । नाम सदरका लागि दुई तिहाई अर्थात ७२ मत चाहिन्छ ।

दलहरुले प्रस्ताव गरेको विभिन्न नाममा क्रमबद्ध रुपमा मतदान हुनेछ । नामाकरणका लागि प्रतिपक्षी नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्ष तथा कांग्रेसका असन्तुष्टहरु सांसदहरुले मध्य मधेश र सत्तारुढ समाजवादी तथा राजपाले संयुक्त रुपमा मधेश प्रदेश प्रस्ताव गरिएको नाममा मतदान जारी रहेको छ ।

प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि मंगलवार दिउंसोदेखि मतदान शुरु भएको हो । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको मतदानबाट मतदान कार्य करीब अढाई बजेदेखि शुरु भएको हो । सभामुखपछि उपसभामुख उपमादेव, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलपछि क्रमशः मन्त्री र सांसदहरुले मतदान गरेका छन ।

नामका लागि ४ र राजधानीका ३ गरी विभिन्न सात चरणमा निर्वाचन हुने सभामुख सरोजकुमार यादवले जानकारी दिनु भयो । पहिलो चरणमा नामका लागि जानकी प्रदेशमा मतदान शुरु भएको हो । निर्वाचन प्रक्रिया अनुसार दुई तिहाई अर्थात ७२ मत जुन प्रस्तावमा पुग्नेछ त्यही सदर हुनेछ ।

उहाँले भन्नु भयो ‘जानकी प्रदेश’ नाममा दुई तिहाई अर्थात ७२ मत खसेमा त्यही नाम सदर हुनेछ, यदि त्यस्तो भएन पुनः हाउस बस्ने र अर्को मिथिला भोजपुरा हुँदै मधेश प्रदेशसम्म विभिन्न चरणमा मतदान हुन्छ । प्रदेशको नाममा टुंगो लागेपछि राजधानीको मतदान हुनेछ र राजधानीको हकमा पनि त्यही नियम लागू हुनेछ ।

राजधानीका लागि जनकपुरधाम, विरगंज महानगरपालिका र विरगंज महानगरपालिका सहित पोखरिया, सिम्रौनगढ, निजगढ समेटिएका क्षेत्र सहित तीन प्रस्ताव गरिएको हो । सत्तारुढ र प्रतिपक्षी दलहरुले संयक्त रुपमा जनकपुरधाम प्रस्ताव दर्ता गराएको छ भने सत्तारुढ समाजवादी र राजपा सहित कांग्रेसका असन्तुष्ट सांसद हरुले विरगंज र विरगज सहितका क्षेत्र दर्ता गराएको थियो ।

प्रदेशको नाम टुँगो लागेपछि राजधानीबारे चुनाव हुनेछ । आज रातिसम्ममा प्रदेश २ ले नाम र राजधानी पाउने प्रदेश २ को प्रदेश सभाले जनाएको छ । प्रदेश २ को राजधानी जनकपुरधाम, विरगन्ज वा विरगन्ज लगायत आसपासका क्षेत्रलाई समेटेर तोक्ने प्रस्ताव भएको छ ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाले जानकी प्रदेशकै पक्षमा र कांग्रेसले मिथिला भोजपुरा प्रदेशको नाममा मतदान गर्न आ आफ्ना सांसदहरुलाई व्हिप नै जारी गरेको थियो । कांग्रेस तथा नेकपाका केही सांसद मधेश प्रदेशको पक्षमा देखिएकाले क्रस भोटिङ्ग हुन सक्ने सम्भावना देखिएपछि ह्विप जारी गरिएको नेताहरुले बताएका छन् ।

प्रदेश २ मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद रहेका छन् ।

सभामुख यादवको संयोजकत्वमा गठित ९ सदस्य विशेष अध्ययन समितिले राजधानीमा सहमति जुटाएपनि नाममा सहमति जुटाउन नसकेपछि नाम र राजधानी दुवैका लागि मतदान हुन लागेको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव