Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मदिरा सेवन मृत्यु प्रकरणमा प्रदेश सरकार मौन

प्रदेश सभामा आ आफ्नै ताल, भुक्तानी र योजनाका लागि विवाद


एस कर्ण |जनकपुरधाम, गत एक साता भित्र अवैध घरेलु मदिरा सेवनले प्रदेश २ को धनुषामा १७ जनाको मृत्यु र आधा दर्जन सिकिस्त घटनामा प्रदेश सरकार मौन देखिएको छ ।

प्रदेशमा ठूलै संख्यामा मानवीय क्षति भएपनि प्रदेश सरकारले न त शोक व्यक्त गरेका न कारवाहीका लागि कुर्न औपचारिक कदम अघि बढाएको छ । क्रिया खर्च दिनु त के पिडीत परिवारको सान्तवाँ दिन पनि घटनास्थलमा पुगेका छैनन ।

मृत्यमा हुनेमा अधिकांश गरीब असहाय र दलित परिवारका रहेका छन् । निम्न आयस्तरका परिवार रहेको कारण जिविकोर्जन मात्र होइन कि तिनीहरुलाई काज क्रिया गर्न समेत धौ धौ परेको छ । मृत्यु हुनेहरुमा अधिकांश मजदूरी गरेर जिविकोपार्जन गर्ने र केही वैदेशिक रोजगारीका पिडीत रहेका छन ।

प्रदेश सरकारले यस घटनामा आ आफ्नो निरिहता प्रकट गरेको प्रष्टै देखिन्छ । प्रदेशका मन्त्रीहरुले साना तिना घटनामा आ आफ्ना भोट बैंक क्षेत्रमा राहत र पुरस्कार वितरण गर्दै आएका छन । तर मदिरा सेवनले मृत्यु भएका परिवारप्रति साहनुभुति पनि प्रकट गर्न नसक्नु भनेको प्रदेश सरकारको निरिहता हो स्पष्ट हुन्छ ।

पछिल्लो पटक मुख्यमन्त्री लालबाबु राउतले आफ्ना जिल्ला पर्सा र रौतहट जिल्लामा एसिड प्रकरणमा पिडीतलाई ५/५ लाख रुपैया सहयोग स्वरुप राहत दिइयो । धनुषाको सबैलामा करेन्ट लागेर ९/९ जनाको मृत्यु र धनुषाको महेन्द्रनगर बम काण्डमा संचार माध्यमको दबावपछि राहत उपलब्ध गराइयो । प्रदेश सरकार दुर्घटनामा मृत्यु भन्दा पनि बढी प्रदेशको नाम गौरव गरेका कथित व्यक्तिहरुलाई पुरस्कार स्वरुप नगद वितरणमा सक्रिय रहेको पछिल्लो घटनाले देखाउंछ ।

तर धनुषाकै रमदैया र जनकपुरधाम उपमहानगरपालिकामा अवैध मदिरा सेवनले मृत्यु भएकाहरुका लागि कुनै राहत उपलब्ध गराएको छैन । राहत त के प्रदेशमा आगामी दिनमा यस्ता घटना दोहरिन नदिन औपचारिक कुनै ठोस कदम चालेको देखिन्छ । अवैध मदिराले हालसम्म रमदैयामा १३ र जनकपुरधाम उपमहानगरपालिकामा ४ जनाको मृत्यु भइसकेको छ ।

पिडीत परिवारको पीडा

रमदैयामा १२ जनाको मृत्यु र आधा दर्जनभन्दा बढी सिकिस्त निम्न आयका व्यक्तिलाई क्रिया र जिविकोपार्जनको व्यवस्था गर्नु त के सिकिस्तहरुलाई उपचार खर्च समेत उपलब्ध गराउन सकेको छैन । बाच्ने आश नरहेपनि ऋण काढेर सिकिस्तका परिवारहरु आ आफ्ना सदस्यको उपचार गराइ रहेका छन ।

मृतक मध्ये ब्रम्हदेव यादव परिवारको एक्लो सहारा थिए । ४ छोरी र एक छोरा सहित श्रीमति गरी ६ जनाको परिवार रहेको ब्रम्हदेवको परिवारमाथि ब्रजपात नै परेको छ । उनको परिवारलाई अहिले जीवन गुजर बसरभन्दा पनि बढी काजक्रिया कहाँबाट गर्ने चिन्ता सताएको छ ।

ब्रम्हदेव मात्रै होइन रामविलास मण्डलको परिवारलाई पनि उतिकै आर्थिक समस्या परेको छ । छोरीको बिहेवारी र छोराका पढाइएका लागि ऋण डुबेका रामविलाबस पुनः ऋण काढेर वैदेशिक रोजगारीमा गयो । होलीको विदामा ७ दिन अघि विदेशबाट आएका रामविलासलाई मदिराले ज्यान लिएपछि उनको परिवारको सबै सपना नै उजार भएको छ ।

उनको परिवारलाई साहूकारको ऋण चुक्ता भन्दा पनि बढी काजक्रिया कहाँबाट गर्ने समस्या सताएको छ । त्यसमा पनि रिवाज अनुसार पुरै गाउँलाई नै भोज खुवाउनुपर्ने समस्या झन सताएको छ । यिनीहरु पात्र मात्र हुन अन्य मृतक दलित समुदायका महरा र सादा थरका परिवारहरुलाई पनि काजक्रिया र जिविकोपार्जनको समस्या परेको छ । अधिकांश परिवारको मृतकहरु नै एक्लो सहारा थिए ।

सांसदहरुको आ आफ्नै ताल

प्रदेशमा यति ठूलो संख्यामा मानवीय क्षति भएपनि शोक प्रस्ताव पारित गराउनुका सट्टा घटना पश्चात दुई दिन बसेको प्रदेश सभाको बैठकमा आ आफ्नो उपभोक्ता समितिको पुरानो बक्यौता र योजना लेनदेनमै अल्झि रहे । अल्झिनु त के रकम भुक्तानी र योजनाका विषयमा सत्ता पक्ष र प्रतिपक्षीबीच घम्सा घम्सी समेत भयो ।

तर यिनीहरुले एक शब्द पनि मदिरा सेवनले मृत्यु भएका असहाय गरीब र दलित परिवारको बारेमा बोलेनन् । यहाँसम्म कि प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि उपभोक्ता समितिको भुक्तानी नभए धर्नामा बस्नेसम्मका चेतावनी दिए ।

मदिरा सेवनले प्रदेशमा वर्षेणी औषत दर्जनभन्दा बढीको मृत्यु र कम्तिमा ५० हजार व्यक्ति बिरामी अस्पताल पुग्ने गरेको छ । कोरोना भाइरसभन्दा बढी पनि प्रभावकारी रहेको मदिरा विक्री वितरण र उत्पादन रोक्न प्रदेश सरकारले कुनै ठोस कदम नचालेर स्कूल, मन्दिर र दलान बनाउनमै व्यवस्त देखिन्छ ।

पटक पटक अधिकारको मांग गर्दै आएका प्रदेश सरकारले आफ्नै प्रदेशमा जनतालाई अधिकार दिन असक्षम देखिएको छ ।

कारवाहीका लागि भनिसकेका छौ : प्रदेश सकरार

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीले यस घटनामा दोषीलाई पक्राउ गरी अविलम्ब कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई भनिसकेका छौं बताएका छन ।

उनले भने अवैध मदिरा विक्री वितरण रोक्न पहिला नै निर्देशन दिइसकेका थिए । तर समयमा प्रहरी सक्रिय नभएपछि ठूलो मानवीय घटना हुन गएको हो । हामी दोषीलाई अविलम्ब कारवाही गर्नेछौं भने । मृतक परिवारहरुलाई क्रिया खर्च सहितका राहत उपलब्ध भन्ने जिज्ञासामा उनले भने हामी त्यसमा गम्भीर छौं मन्त्रिपरिषदको बैठकबाट छिट्टै निर्णय गर्नेछौ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव