Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वर्षौदेखि गुठीको मोही जग्गामा बस्दै आएकाहरुको घर तोडने कार्य शुरु


जनकपुरधाम, वर्षौदेखि जनकपुरधाम उपमहागरपालिका ४ विश्वकर्मा चौक नजिक गुठीको मोहियानी जग्गामा बसोबास गर्दै आएकाहरुको घर तोडने क्रम शुरु गरिएको छ ।

शनिवारदेखि उच्च अदालतको आदेशानुसार कि.नं. १२८ को ८ कट्ठा ३ धुर जग्गामा करीब २० वर्षदेखि बसोबास गर्दै आएकाहरुको घर प्रहरीको सहयोगमा डोजर लगाई तोडने कार्य शुरु गरिएको हो । सो जग्गामा दर्जनौ घर रहेपनि चन्द्रा देवी भन्ने व्यक्तिको घर मात्र तोडिएको हो ।

घण्टौ विवादपछि घर तोडने कार्य शुरु गर्नै लाग्दा वडा नम्बर ७ मुसहरी वस्तीमा अवैध मदिरा सेवनले केही व्यक्तिको मृत्यु भएको घटना घटेपछि प्रहरी त्यहाँ गइसकेपछि अन्य घर पछि तोडने गरी हाललाई स्थगित गरिएको मुजेलिया प्रहरी चौकीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार अदालतका कर्मचारी प्रेम दाहालका छोरा धिरेन्द्र बहादुर दाहालको नाममा मोहि रहेको सो गुठीको सफारिस अनुसार खरीद गरेका व्यक्तिहरुले सो घर भत्काई सो जग्गा खाली गराइएको हो । प्रेम दाहालको नाममा मोही रहेको सो जग्गा रजिन्द्र ठाकुरले जोतकोर गर्दै आएको अवस्थामा दाहालले छोरा धिरेन्द्रको नाममा वारेस कायम गरी २०४४ सालमा मोही कायम गरेका थिए ।

पछि सो जग्गामा जनकपुर ११ का आनन्द सहनीले दाबी गर्दा २०६५ सालमा गुठीले मोही कुतवाली बुझाइसकेको भनी मोही हक हुनेगरी जग्गा विक्रीका लागि मालपोत कार्यालय सिफारिस गरेको थियो । पछि सोही आधारमा विरेन्द्र साह र रामदुलार साहको नाममा मोही हक कायम गरयो ।

जग्गा खरीद गरेपनि घर खाली गराउन सकेपनि कानूनी उपचारका लागि तात्कालिन पुनरावेदन अदालतमा मुदा समेत दायर गरियो । अदालतबाट जग्गा खाली गराउने आदेशपछि जग्गा खाली गर्न आग्रह गर्दा पनि अन्त्यमा शनिवार प्रहरी सहयोगमा सो जग्गा खाली गराउन लागिएको थियो ।

यता पिडीत व्यक्तिहरुले आफूहरु गुठी संस्थानलाई ठाकुर भन्ने कर्मचारीलाई रकम बुझाएर करीब २० वर्षदेखि बसोबास गर्दै आएका थिए, कसैले रोकटोक गरेन तर यसैबीचमा रामदुलार साह भन्ने व्यक्तिले यो जग्गा आफ्नो हो दाबी गर्दै थप रकम मांग गर्दा नदिएपछि खाली गराएको आरोप लगाएका छन ।

घटना बारे रामदुलारले भने यो जग्गा धिरेन्द्र दाहालको मोही हुँदै गुठीको सिफारिस अनुसार आफ्नो र विरेन्द्र साहको नाममा मोही हक कायम भएको हो । पटक पटक खाली गर्न भनेपनि नमानेपछि कानूनी प्रक्रियाबाट उच्च अदालतले गरेको आदेशको पालना प्रहरी लगायतका कानूनी निकायले गरेको हो ।

श्रोतका अनुसार माओवादी जनयुद्धकालमा प्रचण्डले एकल र भूमिहीनलाई बसोबास गराउने उद्घोष अनुसार केहीलाई त्यही समयमा बसोबास गराइयो पछि गुठीका केही कर्मचारीले रकम लिई जग्गामा बसाएका थिए ।

यसैबीच घटनास्थलमा पुगेका अदालतका कर्मचारीसँग घटनाको वास्ताविकता जिज्ञासा राख्दा अधिकारिक जानकारी दिन मानेन । उनले भने अदालतको आदेश हामी कार्यान्वयन गराउन हामी पुगेका हौं अरु मलाई केही थाहा छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव