Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरीले महिलालाई दुव्र्यवहार गरेको भन्दै सडक अवरुद्ध

लोक समाचारदाता
जनकपुरधाम, फागुन २३ गते ।

जनकपुरधामको पिराडी चौकमा स्थानीय युवाहरुले घुमुवा प्रहरीले महिलालाई दुव्र्यवहार गरेको भन्दै सडक अवरुद्ध गरी चक्काजाम गरेका छन ।

घुमुवा प्रहरीले घरमा प्रवेश गरी महिलालाई दुव्र्यवहार गरेको भन्दै ती युवाहरुले टायर बालेर चक्काजाम गरी प्रहरी प्रसाशन विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

जनकपुरधाम उपमहानगरपालिका ९ की नेमकुमारी पासवानलाई घुमुवा प्रहरी गाडी किन्न आएको भन्दै घरमा प्रवेश गरी दुव्र्यवहार गरेको उनीहरुको आरोप रहेको छ । दुव्र्यवहार गर्ने घुमुवा प्रहरी जितेन्द्र यादव रहेको र उनीमाथि कारबाहीको माग गर्दै युवाहरुले करिब आधा घण्टा चक्का जाम गरेका छन ।

घटनास्थलमा पुगेका प्रहरीले दुव्र्यवहार गरेको छ भने कारबाही हुने आश्वासन दिँदै छलफलका लागि बोलाएपछि सडक अवरुद्ध खोलिएको थियो । स्थानीय जितेन्द्र पासवानले आफ्नो घर पुगेर घुमुवा प्रहरीले आमालाई दुव्र्यवहार गरेको दावी गरेका छन ।

उनले भने, हामीले घटना विषयमा एसपीसाबलाई भनेपछि आफूलाई थाहा नै नभएको जवाफ दिएपछि प्रदेशका डिआइजी सँग सम्पर्क गर्दा उनले पनि व्यस्त रहेको भन्दै कुरा गर्न चाहनु भएन । त्यसपछि बाध्य भएर हामी सडक अवरुद्ध गरेका हौं ।

घुमुवा प्रहरीले नियन्त्रणमा लिएको भारतीय गाडीको भन्सार तिरेको छैन भने जरिवाना लिन सक्छन् तर दुर्व्यवहार किन गर्नु परयो भन्दै उनले प्रश्न गरेका छन ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेश यादवले भन्सार नतिरेर राखेको भारतीय गाडी (नम्बर नखुलेको) प्रदेश प्रहरी कार्यालयको सादा पोशाकको टोलीले नियन्त्रणमा लिएको बताए । उनले नियन्त्रणमा लिएर उक्त गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइसकेको जानकारी पनि दिएका छन ।

उनले गाडी नियन्त्रणमा लिएपछि महिलालाई दुर्व्यवहार भएको भन्ने गलत आरोप लगाएको दावी गरेका छन । उनले प्रहरीले अवरुद्ध सडक खुलाएको भन्दै उनीहरूसँग छलफल नगर्ने समेत बताए । @ थाहा खबर

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव