Thursday, August 6, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लैंगिक हिंसा अन्त्यका लागि शिक्षा र रोजगारीको आवश्यकता : मुख्यमन्त्री राउत


लोक समाचारदाता
जनकपुरधाम, फागुन २१ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा व्याप्त लैगिंक हिंसा अन्त्यका लागि महिला शिक्षा र रोजगारी आजको आवश्यकता रहेको बताएका छन ।

बुधबार जनकपुरधाममा आयोजित समग्र लैंगिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढिकरण परियोजना (सहज) को प्रदेशस्तरीय कार्याशाला गोष्ठीमा मुख्यमन्त्री राउतले समाजमा रहेको लैगिक हिंसा र विभेद अन्त्यका लागि प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ जस्ता अभियान सञ्चालन गरेको जानकारी दिए ।

छोरी परिवारको बोझ नरहेको भन्दै उनले यस प्रदेशमा जन्मिने हरेक छोरीहरुको लागि छोरी बिमा कार्यक्रम सञ्चालित रहेको र विमाको उदेश्य छोरीको विहेको लागि नभई तिनीहरुको उच्च शिक्षाको लागि रहेको बताए ।

प्रदेश भित्र अहिले पनि लैंगिक विभेद र हिंसाका बिभिन्न स्वरूपहरू देखा परेकोले मधेशी समाजमा पुरुष र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तनको खाँचो रहेको मुख्यमन्त्री राउतले बताए ।

त्यस्तै प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले छोरी शिक्षाका लागि बिमा कार्यक्रमले प्रदेश नम्बर २ मा लैगिंक रुपान्तरणमा निकै सहयोगी हुने विश्वास व्यक्त गर्दै हरेक निकायमा महिलाको पहुँचका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए ।

प्रदेश नीति आयोगका उपाध्यक्ष प्रा.डा. भोगेन्द्र झाले समाजिक रुपान्तरणका लागि आर्थिक सबलता र छोरीलाई अध्ययन अध्यापन तर्फ केन्द्रितसंगै विभिन्न निकायमा सहभागिताका लागि प्रोत्साहन आवश्यक रहेको बताए ।

अधिकारका लागि आन्दोलन जान महिलाहरु तयार

कार्यक्रममा महिला अधिकारकर्मीहरुले लैंगिक हिंसा र महिलामाथि हुने विभेद विरुद्ध विद्यमान कानून पर्याप्त नरहेको भन्दै छुट्टै कानूनको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिईन । उनीहरुले महिला हिंसा र लैंगिक विभेद अन्त्य गर्न कडा कडाभन्दा कानून नल्याइए आन्दोलनमा समेत जाने चेतावनी दिए ।

उनीहरुले भनिन् यस देशमा बिना आन्दोलनको कुनै पनि अधिकार भेटदै न त्यसैले महिलाहरुको हकअधिकार सुनिश्चित र तिनीहरुको संरक्षण तथा सुरक्षाका लागि आफूहरु आन्दोलनमा जान तयार छौं ।

साथै ती महिला अधिकारकर्मीहरुले महिला हिंसा र विभेद विरुद्ध केही कानून बनेपनि एकल महिलाका लागि कुनै कानून नरहेको कारण सरकारले एकल महिलाको अधिकारका लागि छुट्टै कानून निर्माण गर्नुपर्ने मांग गरिन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे
Blast News

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या
Blast News

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

ताजा खबर

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव