Sunday, June 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साहको कारण जनकपुरधामले गुमाए ३ करोडको अनुदान


लोक समाचारदाता
जनकपुरधाम, फागुन १२ गते ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको व्यक्तिगत स्वार्थका कारण उपमहानगरपालिकाले नगरको सरसफाईका लागि अनुदान वापत पाउने तीन करोड मूल्य बराबरको सरसफाई सामाग्री अवसर गुमाएको छ ।

प्राप्त जानकारी अनुसार एडीबीको ऋण सहयोगमा संचालित आईडीयूपी परियोजना अन्तर्गत परियोजना सफल भएको अवसरमा अनुदान वापत तीन करोड मूल्य बराबरको जेसीबी, मोबाइल टयांकर, सेफ्टी टयांक र डस्टबीन लगायतका सामाग्री दिने एडीबीले उपमहानगरपालिका दिएको थियो ।

तर मेयर साहले व्यक्तिगत स्वार्थका राखेको अडानको कारण उपमहानगरपालिकाले समयमा प्रक्रिया पुरा गर्न नसकेको कारण त्यो अनुदान वापत आउने सामाग्री नगरको सरसफाईका पाउन सकेन ।

गत डिसेम्बर महिनामा सम्पन्न हुने सो परियोजना अन्तर्गत डिसेम्बर महिनाभित्र अनुदानका लागि कागजी प्रक्रिया पुरा गरेर पठाउन एडीबीले भनेको थियो । तर मेयर साहले व्यक्तिगत स्वार्थ खोज्दा उपमहानगरपालिकाले कागजी प्रक्रिया तोकिएको समयमा पुरा गर्न नसक्दा सो अनुदान वापतको सामाग्री आउन सकेन ।

आईडीयूपीका प्रमुख गंगा यादवले जनाए अनुसार एडीबीले अनुदान वापतको सामाग्रीका लागि मात्र ७ दिनको अवधि दिएको कारण प्रक्रिया पुरा हुन सकेन । उनले भने सो सामाग्रीका लागि तात्कालिन उपमहानगरपालिका प्रशासकीय अधिकृत धर्मानन्द जोशीबाट सबै प्रक्रिया पुरा भई तीन पैकेजमा टेण्डर पनि निकाल्यो, विभिन्न सेवा प्रदायक संस्थाले टेण्डर पनि भरे ।

सबै प्रक्रिया पुरा गरी विभागमा स्वीकृतिका लागि कागजात पठाइएपछि ढिलो भएको कारण अनुदान रकम स्वीकृत हुन सकेन उनको भनाई छ ।

श्रोतका अनुसार अनुदान प्रक्रिया पुरा गर्न बोर्ड बैठकबाट निर्णय त भयो । तर त्यो मेयर साहको व्यक्तिगत स्वार्थका कारण समयमा निर्णय हुन सकेन । ढिलो गरी नै आईयूडीपीमा बोर्ड बैठकको निर्णय पठाइएको थियो । अनुदान प्रक्रियाका लागि समयावधि छोटो रहेको भनी तात्कालिन अधिकृत जोशीले झकझकाउंदा पनि उनी व्यक्तिगत स्वार्थका लागि समयमा बोर्ड बैठक निर्णय गराएन ।

श्रोतका अनुसार मेयर साहले आफू अनुकुल व्यक्तिलाई टेण्डर दिन नभए अन्यलाई दिइएमा कमीशनको लागि राखेको कुराको विवादले बोर्ड बैठक र टेण्डर प्रक्रियामा ढिलाई भएको थियो । स्मरणीय के छ भने उपमहानगरपालिकाका अधिकांश टेण्डर मेयर साहले आफू अनुकुल आफ्ना भान्जा अरुण साहलाई दिलाउंदै आएको छ ।

अनुदान वापत मोबाइल टयांकर ६ वटा, सेफ्टी टयांकर २, जेसीबी १, टयाक्टर १० र डस्टपीन ३ सय वटा गरी तीन करोड मूल्य बराबरको सामाग्री एडीबीले दिने थियो । तर मेयर साहको व्यक्तिगत स्वार्थका कारण उपमहानगरपालिकाले सो अवसर गुमाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव