Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

छोरीले बुवाको शव बोकेको दृश्य सबैको आँखा रसायो


लोक समाचारदाता
जनकपुरधाम, फागुन ७ गते ।

छोराले नै शव कान्धामा बोक्नु र मलामी जानु भन्ने मधेशमा व्याप्त मान्यता धनुषाको सबैलामा घटित घटनाले बदलिएको छ ।

सबैला नगरपालिका २ सबैला बजारमा छोरीहरुले बुवाको शव कान्धामा बोकेर मसान लगेर गरेको अन्तिम क्रियाले समाजमा व्याप्त पृतसतात्मक सोच बदलिंदै गएको छ । बुवाआमाका क्रियामा बसेको कुरा कहिलेकाही पहाडतिर सुन्नमा आउने गथ्र्यो तर छोरीहरुले बुवाको शवलाई लिएर मसानसम्म पुगेको घटना मधेशमा पहिलो रहेको बुझिन्छ ।

मंगलवार रामनारायणको निधन पश्चात उनको शवलाई घरदेखि ५ किलोमीटर टाढा कमलाघाटसम्म लिएर ४ जना छोरीले काँधमा बोकेर पुगेको घटनाले मधेशमा व्याप्त रहेको महिलालाई मसानमा शव सँगै जानु हुदैन भन्ने धारणा बदलिन गएको हो ।

मृतक यादवका छोरा छैनन् । ५ जना छोरी मात्रै छन् । जेठी छोरी ४० वर्षीया नेतुर यादव, त्यसपछिका छोरीहरू ३७ वर्षीया राजोदेवी यादव, ३५ वर्षीया प्रमिलादेवी यादव, ३२ वर्षीया अनितादेवी यादव र ३० वर्षीया गोर्की यादवले बुवाको शवलाई काँध दिए । मृतक यादवको पार्थिव शरीरलाई उनकै पत्नी ६२ वर्षीया रवियादेवी यादवले दागबत्ती दिएकी छन् ।

अघिअघि श्रीमित, पछिपछि ४ जना दिदीबहिनीले काँधमा शव उठाएको र त्यसको पछि पछि गाउँ समाजका व्यक्तिहरु रामनाम सत्य है, सबका यही गत है भन्दै मलामी गइरहेको दृश्य अनौठो दृश्य हेर्दा सबै चकित मात्रै हैन गाउँ समाजका जो कोहीको पनि आँखा रसाएको देखियो ।

उनले उपस्थित संचारकर्मीको जिज्ञासामा भनिन् मेरो श्रीमानलाई छोरा छैन भन्ने कुराको कमी जिवनभरि महसूस भइरहन्थ्यो तर मैले आफ्ना सबै छोरीलाई नै छोरासरह मानेर पालनपोषण गरेपछि आज उहाँको शवलाई मसानसम्म ल्याएको घटनाले छोराको कमी पनि पुरा भएको महसूस गरेकी छु ।

रवियादेवीले भनिन् शुरुमा गाउँलेहरुले छोरीले शव बोक्नु हुनु हुँदैन यसले समाजमा नाकारात्मक धारणा दिन्छ भनिरहेको थियो तर आफूले छोरीले हाम्रो श्रीमानलाई कान्धा दिनेछ जसलाई मलामी जानुछ जाउँ नजानु छ नजाउँ अडान राखेपछि गाउँलेहरु पछि हटेर हाम्रो कुरामा सहमति जनाई तिनीहरु मलामी पुगे ।

बुवालाई छोरासरह नै ‘कन्धा’ दिन पाउँदा छोरासरह हक पाएको जस्तो महसूस भएको मृतक यादवकी छोरी प्रमिलादेवीले भन्छिन । उनले ‘समाजमा अहिलेसम्म छोराले नै कन्धा वा दागबत्ती दिनुपर्ने मान्यता रहेको छ त्यो मान्यतालाई परिवर्तन गरेर छोराभन्दा छोरी कम छैन आफू महसूस गरेको बताईन ।

मृतक यादव नेपाली कांग्रेसको कार्यकर्ता रहेको कारण उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आनन्दप्रसाद ढुंगाना पनि पुगेका थिए । पार्टीको झण्डा ओढाएर उनलाई सम्मान गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव