Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साहको होच्याउने रवैयाले वडाध्यक्षहरु पीडित

लोक समाचारदाता
जनकपुरधाम, फागुन ४ गते ।

सरसफाईमा ढिला सुस्ती र वडाध्यक्षलाई नटेर्ने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको रवैयाप्रति वडाध्यक्षहरुले असन्तुष्टि जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ का अध्यक्ष सुदर्शन सिंहले मेयर साहले सरसफाईमा गरेको ढिला सुस्ती र वडाध्यक्षलाई नटेरेको प्रति समाजिक सञ्जालमै चर्को आलोचना गर्दै असन्तुष्टि व्यक्त गरेका छन ।

वडा नम्बर ४ शुक्रबारी बजार स्थित बाल उद्यान अगाडि महिनौदेखि थन्किएको फोहर उठाउन वडाध्यक्ष सिंहले गत २ महिनादेखि लिखित तथा ताकेता गर्दा पनि जेसीबी छैन भनेर मेयर साहले अटेर गर्दै आएको थियो ।

स्थानीयको दबावपछि दुई महिना पश्चात आइतवार मेयर साहले आफै जेसीबी पठाएर सो फोहर उठाउन लगाएका हुन । मेयर साहको यस्तो रवैया हेरेर वडाध्यक्ष सिंहले सार्वजनिक रुपमै समाजिक सञ्जालमा यस्तो मेयरको के काम जसले वडाध्यक्षलाई होच्याउने र काम बाधा गर्दै आएको भनी आलोचना गर्दै चर्को विरोध जनाएको छ ।

मेयर साहको पदीय घमण्ड र होच्याउने प्रवृतिबाट प्रताडित वडाध्यक्ष सिंह एक पात्र हुन । उनी जस्ता उपमहानगरपालिकाका अधिकांश वडाध्यक्ष मेयर साहको रवैयाप्रति पिडीत छन ।

वडाध्यक्षहरुले सरसफाईका लागि मेस्तर र गाडी माग्न जाँदा मेयर साहले दुव्र्यवहार, गाली गलौज र हप्काउने गरेको कयौं उदाहरण छन । पछिल्लो पटक वडा नम्बर २ कै सचिवलाई हप्काएर पठाएको श्रोतको दाबी छ ।

यी बाहेक वडानम्बर १, ३, ५, ७, ९, १० लगायतका अधिकांश वडा मेयर साहको प्रवृतिबाट सरसफाई, नगरबती आपूर्ति लगायतका विषयमा पिडीत छन । उनीहरुले सार्वजनिक रुपमा आफ्नो पीडा नराखेपनि आन्तरिक कुराकानीमा आफ्नो पीडा पोख्ने गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव