Wednesday, August 5, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकार दुई वर्ष संघीयता बचाउनमै बित्यो


लोक समाचारदाता
जनकपुरधाम, फागुन ३ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगका बावजूद संघीयता बचाउन अहोरात्र खटिरहेको दाबी गरेका छन ।

शनिवार प्रदेश सरकारले २ वर्ष पुरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले संघीयता सफल वा असफल हुने कुरा प्रदेश २ सरकारको काँधमा जिम्मेवारी रहेको कारण संघीय सरकारको असहयोग र कर्मचारी आभावका बावजूद संघीयता बचाउन अहोरात्र खटिरहेको बताए ।

उनले सरकारको दुई वर्षमा उपलब्धी २६ बुँदे रुपमा प्रस्तुत गर्दै भने अधिकार बाँडफाँड, कर्मचारी र भौतिक संरचना लगायतमा संघीय सरकारले प्रदेश २ सरकारलाई असहयोग गर्दै आएको छ तैपनि आफूहरु अहोरात खटेर संघीयता बचाउनमा जुटेको छु ।

मुख्यमन्त्री राउतले सरकारको दुई वर्षको अवधिमा “बेटी पढाउ, बेटी बचाउ” लोक सेवा आयोग गठन, निजामति विधेयक तयार, २३ वटा कानून निर्माण, स्वच्छता अभियान, शहीद परिवारको अर्थोपार्जनका लागि कृषि सामाग्री वितरण, अँचल अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत र मधेश आन्दोलनका शहीद परिवारलाई रोजगार उपलब्ध लगायतका उपलब्धी हासिल गरेको जानकारी समेत दिए ।

दुई वर्षको अवधिमा मन्त्रिपरिषदको ७८ र समन्वय परिषदको ३ पटक बैठक बसेको छ । प्रदेश सरकारले जारी गरेको उपलब्धी पत्रमा बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी बीमा, छोरी छात्रवृति, साइकल वितरण लगायतका कार्यक्रम जारी राखेका छन । जस अन्तर्गत हालसम्म २४ हजार ३ सय ७८ जना गत वर्ष माघ यता जन्मेका छोरीहरुलाई बिमित गरिएको छ भने १४ हजार बालिकालाई साइकल वितरण गरिएको जनाइएको छ ।

यसका साथै प्रदेशलाई हरित बनाउने उद्देश्यले सरकारले ३७७.४ हेक्टरममा वृक्षारोपण तथा एक करोड ४० लाख भन्दा बढी निजी तथा सरकारी स्तरमा वृक्षारोपणका लागि बोटविरुवा वितरण र भिजिट नेपाल २०२० लाई सफल पार्न प्रदेशका ८ वटै जिल्लाका १ सय ९२ वटा पर्यटकीय संरचनाको निर्माण तथा मरम्मत सम्भार गराउन सफद भएको कुरा उनले बताए ।

त्यसैगरी एकसय वटा विद्यालयमा महिला मैत्री शौचालय निर्माण, एक सय छात्रालाई निशुल्क लोक सेवा परिक्षाको तयारी, २८ जनालाई छात्रवृति प्रदान र मधेश आन्दोलन, बाढी प्रभावित तथा बम विस्फोट लगायतका घटनामा घाइते भएकाहरुलाई उपचार र नगद गरी ५ करोड रुपैयाभन्दा बढी आर्थिक सहयोग गरेको कुरा समेत मुख्यमन्त्री राउतले जानकारी दिए ।

सो पत्रकार सम्मेलनमा प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको पनि उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे
Blast News

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या
Blast News

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

ताजा खबर

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव