Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा ३ हजार ४ सय किलोमीटर सडक निर्माण र बस संचालन


लोक समाचारदाता
जनकपुरधाम, फागुन २ गते ।

प्रदेश २ सरकारले प्रदेशको स्तोरन्नतिका लागि संघ सरकारको रणनीतिकमा नपरेका करीब ३ हजार ४ सय किलोमीटर सडक निर्माण गर्ने गुरुयोजना अघि सारेको छ ।

शुक्रवार भौतिक पुर्वाधार विकास मन्त्रालयले आफ्नो प्रगति विवरणबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलना पहिचान गरिएका ३ हजार ३ सय ९२ किलोमीटरको प्रादेशिक सडक निर्माण गर्ने दिर्घकालिन योजना अघि सारिएको बताइएको छ ।

प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रादेशिक लोकमार्ग एक हजार ४ सय ९७, सहायक प्रादेशिक लोकमार्ग १ हजार दुई सय ६१ र अन्य प्रादेशिक सडक ६ सय ३४ गरी कुल ३ हजार ३ सय ९२ किलोमीटर सडक निर्माण गरिने जानकारी दिए ।

उनले भने ५/५ वर्ष गरी १५ वर्षिय दिर्घकालिन योजना अन्तर्गत प्राथमिकताको आधारमा पहिचान गरिएका सडक, पुलपुलेसा सहित मरम्मत सम्भार गरिने छ । सडक निर्माणतर्फ ८३ अर्ब १६ करोड, पुलपुलेसा निर्माण तथा मरम्मत सम्भारतर्फ १० अर्ब ५३ करोड र सडक मरम्मत सम्भारतर्फ ३ अर्ब ७२ करोड खर्च लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिए ।

कुल ९७ अर्बभन्दा बढी खर्च अनुमान गरिएको प्रदेशको आम्दानी विभिन्न श्रोत र बजेट गरी प्रतिवर्ष मात्र १ अर्ब ४२ करोड रुपैया रहेको छ । सो सडक निर्माणका लागि बांकी ७२ अर्ब ८९ करोड अपुग रकमको लागि संघ सरकारको सहयोगमा विभिन्न दातृ निकायसँग पहल गर्ने जानकारी समेत मन्त्री सोनलले दिए ।

संघीय सरकारको रणनैतिक सडक सञ्चालमा नपरेका सडक, राष्ट्रिय लोकमार्गबाट जिल्ला सदरमुकाम जोडने सडक, प्रदेशभित्र एक जिल्ला सदरमुकामबाट अर्को जिल्ला सदरमुकाम जोड्ने सडक र दुई राष्ट्रिय लोकमार्ग जोड्ने सडक निर्माण गर्ने सो योजनामा समेटिएको छ ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले सो मन्त्रालय मार्फत १ हजार १ सय ३ किलोमिटर सडक निर्माण गरेको छ । जसमध्ये पक्की र ग्राभेल ३ सय ७५ र कच्ची सडक ७ सय २७ किलोमिटर रहेको छ ।

प्रदेशले साझा जस्तै बस संचालन गर्ने

यसका साथै प्रदेश सरकारले पुर्व सप्तरीदेखि पश्चिम पर्सासम्मका लागि सहुलियत दरको आफ्नै बस सेवा संचालन गर्ने तयारी समेत थालेको छ ।

मन्त्री सोनलले प्रदेश सरकारले तत्काल पाँचवटा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । पहिलो चरणमा बस सञ्चालन गर्न टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए ।
उनले भने ‘टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, केही दिनभित्रै टेन्डर निकाल्ने तयारीमा हामी छौं, यो प्रक्रिया पूरा भएलगत्तै प्रदेश सरकारले आफ्नै बस सञ्चालन गर्नेछ ।

मन्त्री सोनलले पहिलो चरणमा राजधानी जनकपुरदेखि पूर्व राजविराज र पश्चिम वीरगंजसम्म तथा वीरगंजदेखि राजविराजसम्म बस सञ्चालन हुने बताए ।

प्रशासनिक कामका लागि जनकपुर पुग्नेहरुको समस्यालाई मध्यनजर गरी प्रदेश सरकारले यस्तो योजना ल्याएको भन्दै मन्त्री सोनलले काठमाण्डौंमा सञ्चालन भइरहेको साझा बस अनुसारकै बस खरिद गर्ने तयारी रहेको जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव