Sunday, June 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पैसा सरकारको र डियुटी निजी क्याम्पसमा दिने प्राध्यापकहरुको थलो राराब क्याम्पस


लोक समाचारदाता
जनकपुरधाम, माघ २८ गते ।

कुनै समयमा गुणस्तरीय शिक्षाका लागि प्रख्यात रहेका जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमुखि क्याम्पस अहिले तलब सरकारको डियुटी निजी क्याम्पसमा दिने प्राध्यापकहरुको थलो बनेको छ ।

मंगलवार महिनामा मुश्किलले १० दिन आउने र हाजिरी महिनौभरि गर्ने प्राध्यापकलाई क्याम्पसकै विद्यार्थीहरुले फेला पारेका छन । उनीहरुले उपस्थित नभएका प्राध्यापकको हाजिरी भएको देखिएपछि हाजिरी रजिष्टर नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको थियो ।

क्याम्पसमा प्राध्यापकहरु नआएपनि फर्जी हस्ताक्षर रजिष्टरमा विद्यार्थीले पाएपछि नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र राष्ट्रिय विद्यार्थी संघ सँग आबद्ध विद्यार्थीहरुले पैसा सरकारको र डियुटी निजी क्याम्पसमा दिने प्राध्यापकलाई कारवाहीको मांग गर्दै रजिष्टर नियन्त्रणमा लिएका थिए ।

बिबिए दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थी आनन्द झाले राराब क्याम्पसमा अंग्रेजी विषयको अध्यापन गराउँदै आएका प्राध्यापकद्धय ईन्द्रदेव यादव र भोगेन्द्र अधिकारी महिनामा दश दिन क्याम्पस आउँछन् तर उनीहरुको हाजिरी भने नियमित रुपमा बन्ने गरेको रजिष्टरमा देखिएको बताए ।

यता क्याम्पसका प्रमुख विरेन्द्र यादवले प्राध्यापक बिरामी रहेकाले नियमित रुपमा क्याम्पसमा आएपनि पढाउन नसकेको प्राध्यापकद्वयको बचाउ गर्दै प्रतिक्रिया दिएका छन ।

प्राध्यापकद्वय यादव र अधिकारी एउटा उदाहरण मात्र हुन । सो क्याम्पसका अधिकांश प्राध्यापकहरुले हाजिरी बनाएर थप पैसा कमाउन निजी क्याम्पसमा डियूटी गर्दै आएको छ । केही यस्ता प्राध्यापकहरु पनि छन जसको आफ्नै निजी क्याम्पस संचालनमा रहेका छन ।

क्याम्पस व्यवस्थापन समितिको लापरवाहीका कारण सो क्याम्पस अध्ययन केन्द्र नभई परिक्षा दिएर सर्टिफिकेट लिने माध्यमको रुपमा प्रयोग हुँदै आएको छ । क्लास नहुने गरेको कारण विद्यार्थीहरु पनि नामांकन गराई परीक्षा दिने बेलामा मात्र क्याम्पसमा देखिने गरेको छ ।

६० वर्षको लामो यात्रा पार गरिसकेका राराब क्याम्पस देशभरिकै उत्कृष्ट क वर्ग क्याम्पसको श्रेणीमा पर्ने गथ्र्यो तर अहिले त्यस्ता प्राध्यापकहरुको कारण अहिले ग वर्गमा झरिसकेको छ । नेपालभरिकै विद्यार्थीहरुको लागि अध्ययनको थलोको रुपमा रहेका राराब क्याम्पस अहिले स्थानीय विद्यार्थीको रोजाईबाट पनि वंचित भएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव