Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयरको राजीनामा मागं गर्दै युवाहरुले गरे सडक अवरुद्ध


लोक समाचारदाता
जनकपुरधाम, माघ २४ गते ।

गत दुई दिनदेखि जनकपुरधाम उपमहागरपालिकाकाले गरेको पेनडाउन विरुद्धमा मेयर लालकिशोर साह र कर्मचारी नेता विरुद्ध स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका छन ।

गत पुस २२ गते नगरप्रमुख साहको कार्यकक्षमा पत्रकारमाथि भएको दुव्र्यवहार एवं कुटपिट घटनाको विषयलाई लिएर उपमहानगरपालिकाका कर्मचारीहरुले गत दुई दिनदेखि कामकाज ठप्प पारेर पेन डाउन गरेका छन । ती पेनडाउनले उपमहानगरपालिका सहित २५ वटै वडाको कामकाज ठप्प रहेको छ ।

जनकपुरधामको वडा नम्बर ८ स्थित रामनन्द चौक युवाहरुले एक घण्टा सडक अवरुद्ध गरी मेयर लालकिशोर साह र उप मेयर रिता मिश्र सहित कर्मचारी यूनियनका अध्यक्ष कृष्ण कुमार झाको राजीनामा मांग गर्दै दर्जनौ युवाहहरुले चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन । सो प्रदर्शनले गर्दा जनकपुर ढल्केवर सडकखण्डका लामो तथा छोटो दुरीका सवारी साधन अवरुद्ध भएको छ ।

विरोध प्रदर्शन कार्यक्रममा सहभागी समाजिक अभिन्यता युवा सरोज मिश्रले भन्न भयो पत्रकार कुटनेलाई कारवाही हुनुपर्छ तर्फ नलागी उल्टै पत्रकारलाई कारवाहीको मांग गर्नु भनेको प्रेस स्वतन्त्रतामाथिको हनन भएको हाम्रो ठहर छ ।

त्यस्तै प्रदर्शनमा सहभागी युवा शुशिल कर्णले जानकी मन्दिर फुलबारी जग्गामा गरेको भ्रष्टाचार लुकाउन पत्रकारलाई कुटपिट गर्ने मेयरलाई नौतिकताको आधारमा राजीनामा दिनुपर्ने मांग गरेका छन । उनले भने सडक विस्तारको क्रममा जग्गा अधिग्रहण गर्दा कतेको ठाउँमा करोडौ रुपैयाको लेनदेलन मेयर साहले गरेको छ जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण त एउटा उदाहरण मात्र हो ।

प्रदर्शनमा सहभागी युवाहरुलाई पत्रकारलाई न्याय देउ, तत्काल पालिककाको काम कारवाही सुचारु गर, भ्रष्टाचारी मेयर साह राजीनामा देउ लगायतका प्लेडकार्ड समेत प्रदर्शन गरेका छन ।

पछिल्लो समय जानकी मंदिर फुलबारी जग्गाको अतिक्रमण बारे प्रतिक्रिया लिन पुगेका पत्रकारहरुलाई मेयर साहको निर्देशनमा उनकै कार्यकक्षमा कर्मचारी सहित विभिन्न व्यक्तिहरुलाई दुव्र्यवहार एवं कुटपिट गराइएको थियो ।

सो घटनामा देश संचारका राजा झा, कान्तिपुर टीभीका अमरकान्त ठाकुर, उज्यालोका सुभाष कर्ण र एबीसी टीभीका सुमित मिश्रा सहितका पत्रकाहरु घाइते भएको थियो । घाइतेका साथै सो घटनामा पत्रकारहरुको संचार सामाग्री क्यामेरा र मोबाइल समेत तोडफोड गरी क्षति पुरयाइएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव