Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सितामढीमा कोरोना भाइरस भेटिएपछि जटहीमा चेकजाँच डेस्क

लोक समाचारदाता
जनकपुरधाम, माघ २३ गते ।

भारत बिहारको सितामढीमा एक व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएपछि धनुषाको सिमावर्ती क्षेत्रमा चेकजाँच डेस्क राख्ने निर्णय गरिएको छ ।

जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अध्यक्षतामा सरोकारवाहरुको बैठकबाट सिमावर्ती क्षेत्र जटही लगायतको बढी आवतजावत हुने नाकामा चेकजाँच डेष्क राख्ने निर्णय गरिएको जनाइएको छ ।

जिल्लाको भारतीय नाकासंग ओहोर दोहोर हुने प्रमुख नाकाहरुमा कोरोनाको निगरानीका लागि सशस्त्र प्रहरीको सहयोगमा चेकजाँचको लागि डेस्क राख्ने निर्णय गरिएको प्रजिअ कणेलले जानकारी दिएका छन ।

उनले भने नेपाल सँग जोडिएका छिमेकी राष्ट्र भारत बिहारमा कोरोनाको भाईरस संक्रमित विरामीहरु फेला पर्न थालेपछि नेपालमा प्रवेश नगरियोस् भन्ने उद्धेश्यका चेकजाँच डेस्क राखिनेछ प्रदेश स्वास्थ्य अस्पतालमा समेत छुट्टै डेस्क समेत राखिने निर्णय गरिएको हो । साथै संघीय सरकारको निर्देशनानुसार जिल्लाको सबै पालिकामा सचेतनामलूक सूचना पठाइ सकिएको जानकारी दिए ।

चिनमा खाना पकाउने सीमावर्ती क्षेत्रसँग जोडिएका भारत विहार राज्यको सितामढी जिल्लाको चरौत निवासी एक युवामा कोरोना भारइसको लक्ष्ण देखिएकाले उनलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।

जनकपुरधाममा पनि चीनमा अध्ययनरत रहेका केही बिद्यार्थीहरु चिनबाट भागेर आएकाले प्रहरीले त्यस्ता विद्यार्थीहरुलाई खोजेर उनको स्वास्थ्य अवस्थाबारे बुझने प्रयास भइरहेको छ । तर अहिलेसम्म जनकपुरमा त्यस्ता कुनै विरामी फेला नपरेको उनले बताए ।

यसअघि महोत्तरीको १३ स्थानमा हेल्प डेक्स राखि सकिएको छ । धनुषाको जटही नाका लगायतको सिमावर्ती क्षेत्रमा पनि प्रदेश २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा डेस्क राखिन लागिएको हो दुई÷तीन दिनभित्रै कार्यान्वयनमा आउने जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव