Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपेन्द्रको चलखेलले राजपा अध्यक्ष संयोजक शंकाको घेरामा


लोक समाचारदाता

राजविराज, माघ २२ गते ।

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवको अभिव्यक्तिले उनी शंकाको घेरामा परेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक यादवको भाषणको आशय एउटै भएपछि राजपा अध्यक्ष मण्डलका सदस्यहरु सशंकित भएका छन ।

संयोजक यादव पार्टी एकता चाडै हुने बताउँछन् । तर घट्नाक्रमहरू केलाउँदा भने दुई पार्टीबीचको एकता नजिक पुगेको देखिँदैन । बाहिर हल्ला भएजस्तो पार्टी एकताका विषयमा कुनै ठोस प्रगति नभएको राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा बताउँछन् ।

उनी भन्छन, ‘अध्यक्ष मण्डल तहमा वार्ताबारे कुनै छलफल भएको छैन ।’ राष्ट्रिय सभा सदस्य निर्वाचन र उपचुनावको निर्वाचनले पनि दुई दललाई झन टाढा र्पुयाएको झाको भनाइ छ ।

राजपाको नेकपासँग सहकार्यको सम्भावना नरहेको अभिव्यक्तिले पनि अध्यक्षमण्डलका अन्य सदस्यहरू सशंकित देखिएका छन । ६ सदस्यीय राजपाको अध्यक्षमण्डलमा दुई–दुई महिनाको चक्रीय प्रणालीअनुसार संयोजक बन्ने प्रावधान छ। त्यसैअनुसार संयोजक बनेका यादवको अभिव्यक्तिले राजपा नेताहरूलाई पनि अलमलमा पारेको छ ।

अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीले संयोजक यादवले सार्वजनिक रूपमा दिएइ रहेको अभिव्यक्ति प्रति आश्चर्य प्रकट गरे ।

संयोजक गोटीको रुपमा प्रयोग

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको डिजाईनमा राजपाका संयोजक महेन्द्रराय यादवले काम गरिरहेको छ । सुरु देखिनै महेन्द्रले उपेन्द्रको योजना अनुसार काम गर्दैआएको देखिन्छ ।

२०७४ सालको पहिलो र दोस्रो चरणको स्थानिय निर्वाचनमा राष्ट्रिय जनाता पार्टीले भाग लिएन तर महेन्द्रराय यादवले दवाव दिएपछि तेस्रो चरणको चुनावमा भाग लिन बाध्य भयो ।
स्रोतका अनुसार संघीय तथा प्रदेशको चुनावमा पनि उपेन्द्रलाई नै सहयोग गरेको थियो ।

राजपालाई कमजोर गर्ने उद्देश्यले पार्टी भित्र छिरेका यादवले राजपाको जहा सिट सुरक्षित हुन सक्ने अवस्था थियो त्यो ठाउँमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपाललाई टिकट दिलान सहयोग गरियो ।

यसैगरी, स्थानीय तहको उपनिर्वाचनमा राजपाको गढ मानिएको स्थानमा समाजवादीवाट उम्मेदवार वनाएको र ब्यक्तिको छनौट समेत महेन्द्रले नै गरेको विषय सार्वजनिक भएकै विषय हो ।

उप्रेन्द्र यादवलाई सरकारमा सहभागि गराउन समेत उनले सहयोग गरेको तथ्य वाहिर आएको छ । उपेन्द्र सरकारमा सहभागि भएको वेला अध्यक्ष मण्डलाई जाकारी विना नै पार्टी एकिकरणको लागि पत्र पठाएको थियो ।

राष्ट्रिय सभाको चुनावमा नेकपा–राजपावाट २/२ जनाको उम्मेदवार वनाउने विषयमा महेन्द्रले कुनै विरोध गरेनन् । तर, उम्मेदवार छनौटमा आफनो मान्छे नपरेपछि ‘अपवित्र’ गठवन्धन भन्दै नकारात्मक टिप्पणी गर्दै हिडेको विषयमा समेत उनी आलोचित छन् ।

यसैगरी, निर्वाचनमा मत क्रसिङ्गको लागि प्रदेश सभासदस्य तथा बन तथा पर्यटन मन्त्री रामनरेष रायका निवासमा बैठक भएको थियो। जसमा नेकपा नेता मातृका यादवको समेत उपस्तिी थियो । समाजवादी पार्टीका नेताहरूले भनेझैँ प्रदेश २ को सरकार गठबन्धनमा कुनै परिवर्तन नहुने दाबी राजपा संयोजक यादवले पनि गरेका छन ।

यद्यपि, राजपा अध्यक्षमण्डलका नेता ठाकुरले प्रदेश २ को सरकार ठीकसँग नचलेको र त्यसबारे पार्टी्भित्र गम्भीर रूपमा कुरा उठेको बताए। ठाकुरले राजपा नेपाल जेनतेन गठबन्धनको धर्म निर्वाह गरिरहेको भन्दै समाजवादी पार्टीप्रति तीव्र असन्तुष्टिसमेत जनाएका थिए ।

राजपा हाल नेकपासँग केन्द्रमा सहमति भएपछि मात्रै प्रदेश सरकारको गठबन्धनको कुरा गर्ने रणनीतिमा छ । नेकपासँग केन्द्रमा सहमति नभए पनि राजपा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर प्रदेश सरकारको पुनर्गठन गर्ने पक्षमा देखिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव