Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मन्त्रीहरुलाई मुख्यमन्त्री राउतको ठाडो निर्देशन : अख्तियारी पकेटमा लिएर नहिंडौ


लोक समाचारदाता
जनकपुरधाम, माघ २१ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियारी पकेटमा राखेर नहिंडन मन्त्रिहरुलाई निर्देशन दिएको छ ।

मंगलवार प्रदेश सभाको दोश्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मन्त्रीहरुज्यूले लिखित अख्तियारी नभई मौखिक अख्तियारीको भरमा काम गराई रहेका छन, जुन प्रदेशका लागि दुर्भाग्य यसबाट कसैको भलो हुदैन त्यसैले अख्तियारी पकेटमा लिएर नहिंडौ कार्यान्वयन गरौ भने ।

उनले उपभोक्ता समितिले पछिल्लो आर्थिक वर्षको बक्यौता रहेको रकमको मांग गर्दै गरिरहेको आन्दोलनको चर्चा गर्दै भने यो समस्या मन्त्री र माननीयहरुकै कमी कमजोरीको कारण श्रृजित समस्या हो, उहाँहरुले यदि समयमै टेण्डर गरिदिएको भए यस्तो समस्या आउने थिएन ।

मुख्मयन्त्री राउतले मन्त्रीहरुलाई यो समस्या अघिका दिनपनि आउन सक्छ, त्यसैले किन्तु, इन्तु परन्तु नगरी विकास निर्माणका जति पनि योजना छ त्यसको समयमै टेण्डर गरी आ आफ्ना जिम्मेवारी वहन गर्नुस निर्देशन दिदैं भने, यसमैमा सबैको भलो छ नत्र आउने दिनमा सरकारमाथि जनताको विश्वास गुम्नेछ ।

उनले मन्त्रीहरुज्यूले आ आफ्ना अख्तियार तुरन्त पठाउन निर्देशन दिदैं भने हामीमाथि संघीय सरकारको गिद्धे नजर छ, हामीले गलती गरयौ भने औंला ठडयाउंला त्यसैले गलती नगरी इमान्दारितापुर्वक आ आफ्ना जिम्मेवारी वहन गरौं भने ।

साथै मुख्यमन्त्री राउतले प्रदेश सरकारमा प्रतिपक्षीहरुले गर्दै आएको सहयोग बारे धन्यवाद दिदैं भने प्रतिपक्षी दलको भूमिका निकै सकारात्मक छ, तर हामीमै केही कमी कमजोरी भएको कारण हामीलाई कलंकित हुने अवस्था उत्पन्न भएको छ, यसबाट सबै मन्त्रीले सचेत भई आगामी दिनका कार्ययोजना बनाएर अघि बढनुपर्नेछ ।

प्रदेश सभा वार्षिकोत्सवको विरोधस्वरुप बक्यौता रहेका रकम भुक्तानीका उपभोक्ता समितिहरुले प्रदेश सभा भवन अगाडि धर्नामा बसेका थिए । गएको आर्थिक वर्षको ४२ वटा योजनाको करीब ८३ करोड रुपैया भुक्तानी गर्न बांकी रहेको छ ।

समारोहमा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले हामी संघीय सरकारसँग सहकार्य गरेर अघि बढन चाहि रहेका छौं तर सबै अधिकार आफ्नै जिम्मा राखेर थिच्चो मिच्चो गरेर प्रदेशलाई असफल बनाउन प्रयास गरिरहेको आरोप लगाए ।

सो समारोहमा कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, नेकपाका उपनेता रामकुमार यादव लगायतका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव