Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दिलिपको हत्यापछि प्रहरी सक्रिय, टिपर सहित चारजना पक्राउ


लोक समाचारदाता
जनकपुरधाम, माघ २१ गते ।

अवैध उत्खनन अभियन्ता दिलिप महतोको हत्यापछि धनुषा प्रहरी जिल्लामा अवैध बालुवा गिट्टी उत्खनन रोक्न प्रहरीले सक्रियता देखाएको छ ।

धनुषाको मिथिला नगरपालिका स्थित औरही खोलामा अवैधरुपमा बालुवा गिट्टी उत्खनन कार्यको विरोध गर्दा गत पुस २४ गते दिलिप महतोको हत्या भएपछि चौतर्फि अवैध उत्खननको विरोध हुन थालेपछि प्रहरीले सक्रियता बढाएको हो ।

यसैक्रममा आइतवार राति करीब ८ बजेको समयमा इलाका प्रहरी कार्यालय ढल्केवरले अवैध रुपमा बालुवा गिट्टी उत्खनन गरिरहेका एउटा जेसीबी र चारवटा लोडिंग टिपर सहित ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएको टिपर, जेसीबी र आरोपित बारे जिल्ला समन्वय समितिमा जानकारी गराइ सकिएको र के कस्ता कारवाही हुन्छ जिससले अनुगमन गरी कारवाही अघि बढाउने प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

गणेशमान चारनाथ नगरपालिका १ चिसापानी स्थित कमला खोलाको बगरमा अवैध रुपमा बालुवा गिट्टी उत्खनन गरिरहेको खबर पाए लगतै तिनीहरुलाई नियन्त्रणमा लिई टिपर र जेसीबी इलाका प्रहरी कार्यालयमै राखिएको र आरोपित चारैजनालाई अनुसन्धानका जिप्रका धनुषामा पठाइएको प्रहरी निरिक्षक तिर्थ कार्कीले जानकारी दिए ।

नियन्त्रणमा लिइएका मध्ये बा ३ खा ७६००, बा १ ख २९३९, ना २ ख २८४ र ना २ क २७८ नम्बरको चार टिपर र बा २ का २९८७ नम्बरको एउटा जेसिभी र पक्राउ पर्नेमा ३ जना टिपरका चालक र १ जना जेसीभका चालक रहेको प्रहरी निरीक्षक कार्कीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसीभी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया स्थित उपेन्द्र साहले संचालन गरेको मिथिला कन्ट्रक्सनको रहेको बताइएको छ ।

यता जिसस प्रमुख रामदेव वनरैत यादवले टिपर धनी र क्रसर उद्योगीहरु अवैध उत्खनन नगरी जम्मा गरिएको बालुवा गिट्टी उठाइरहेको बेला प्रहरीले लिएको भनी भेट गरी भनेका छन । तर वास्तविकता के हो अनुगमनबाट निस्केको निष्कर्षपछि कारवाही पक्रिया अघि बढाउनु जानकारी दिए ।

उता दिलीप महतोको हत्या पश्चात मुलुकभर चुरे क्षेत्रको दोहनको विरोध गर्दैै दिलिपलाई पर्यावरण शहिद घोषणा गर्न दवावमुलक कार्यक्रमहरु हालसम्म गर्दै आएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव