Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पाँच वर्षसम्म सरकार परिवर्तन नहुने मुख्मयन्त्री राउतको दाबी

लोक समाचारदाता
जनकपुरधाम, माघ १३ गते ।

प्रदेश २ मा सरकार परिवर्तनको चर्चा परिचर्चा भइरहेको बेलामा मुख्यमन्त्री लालबाबु राउतले कुनैपनि हालतमा सरकार परिवर्तन नहुने दाबी गरेका छन ।

नेपाल इन्जिनीयर्स एशोसिएन प्रदेश २ को प्रथम साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीयता नरुचाउनेहरुले सरकार परिवर्तन जस्ता हल्ला फैलाएको आरोप लगाए ।

उनले भने संघीयताको प्रमुख केन्द्र बिन्दु नै प्रदेश २ हो, संघीयता नरुचाउने दलहरुले सरकार परिवर्तन जस्ता गलत हल्ला फैलाएको हो । जनताले म्यान्डेट दिएर पाँच वर्षका लागि बनाएको प्रदेश २ को सरकार हो यसमा कसैले शंका उपशंका गर्दा निराधार नै हुन्छ ।

मुख्यमन्त्री राउतले भने अहिले यो संक्रमणकालिन अवस्था हो, यसमा प्रतिगमनकारी तत्वहरुले सल्बगाउने चलखेल गर्ने खालका हुन्छन, मुलुक संघीयता र नयाँ सिस्टममा गइसकेपछि त्यो सिस्टमको विरुद्धमा लाग्नेहरुको सरकार परिवर्तन जस्ता विभिन्न किसिमका षडयन्त्र रहेको छ ।

उनले हिजोका दिन केही काम गर्न नसकेका संघीयता नरुचाउनेहरुले देश संघीयतामा गए भने देश टुक्रिन्छ धारणा राख्नेहरुले अहिले संघीयतामा धेरै कुरा व्यवस्थित भयो भने हामी नागिन्छौ भन्ने उद्देश्यले यस किसिमको प्रंपच गरेको भने ।

एक अर्को प्रसंगमा उनले भने उपभोक्ता समितिहरुको गत वर्षको बक्यौता रकम उपलब्ध गराउने व्यवस्था हामी मिलाई रहेका छौ । मुख्यमन्त्री राउतले बक्यौता रकम भुक्तानी गर्ने प्रावधान संघमा पनि नरहेकोले प्रदेशमा हामी नयाँ कानून बनाएर उपलब्ध गराउने तयारीमा लागेको जानकारी समेत दिए ।

मुख्मयन्त्री राउतले कर्मचारी अभावले गर्दा अन्तिम समयमा आएर बजेट खर्च गर्ने प्रक्रियाले गर्दा यस्तो समस्या उत्पन्न भएको हो, संसद वा सरकारबाट तत्काल समस्या समस्या समाधान नहुने भएकोले खरीद ऐन अध्ययन गरेर नियमावली तयार पारेर तिनीहरुको भुक्तानी चाँडै नै गरिने जानकारी समेत दिए ।

एशोसिएनका प्रदेश २ का अध्यक्ष नवलकिशोर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेशभरिका इन्जिनीयर्स र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव