Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साह विरुद्ध पत्रकार महासंघका अध्यक्ष मिश्रले दिए जाहेरी

लोक समाचारदाता
जनकपुरधाम, माघ १२ गते ।

गत पुस २२ गते पत्रकारहरुमाथि भएको दुव्र्यवहार र कुटपिट घटना बारे नेपाल पत्रकार महासंघ धनुषाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह विरुद्ध किटानी जाहेरी दिएका छन् ।

महासंघका अध्यक्ष अनिल मिश्रले आफू लगायत अन्य पत्रकारहरुमाथि भएको अमानवीय व्यवहार बिरुद्ध उपमहानगरका मेयर साह बिरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् ।

जिप्रका धनुषाका प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले जाहेरी दर्ता नगरी कानूनी सल्लाह लिनुपर्छ भनी २४ घण्टाको समय लिएका छन् । यता महासंघका अध्यक्ष मिश्रले जिप्रकाले जाहेरी दर्ता नगरे न्यायका लागि अदालत जाने बताएका छन ।

गत पुस २२ गतेका दिन जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण बारे प्रतिक्रिया लिन पुगेका कान्तिपुर टेलिभिजनका सम्वाददाता अमरकान्त ठाकुर सहितका अन्य पत्रकारमाथि हातपात भएपछि घटनाको विषयमा कुरा गर्न पुगेका अध्यक्ष मिश्रलाई समेत दुव्र्यवहार भएको थियो, सोही विषयलाई लिएर अध्यक्ष मिश्रले किटानी जाहेरी दिएका हुन् ।

सो घटनामा कान्तिपुरका ठाकुर सहित देश संचारका राजा झा, उज्यालो नेटवर्कका सुभाष कर्ण र एबीसी टेलिभिजनका सुमित मिश्रा सहितका पत्रकार घाइते भएको थियो ।

मेयरकै कार्यकक्षमा पत्रकारहरुमाथि भएको हातपात एवं दुव्र्यवहारको घटनापछि उत्पन्न परस्थितिलाई साम्य पार्नका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको संयोजकत्वमा उपमहानगर र महासंघ बिच घटनामा संलग्न दोषीहरुलाई कानूनी दायरामा ल्याउने सहमति भएको थियो ।

तर सहमतिको दुई साता बितिसक्दा समेत दोषीहरुलाई कारवाही हुन नसकेको कारण मेयर साह विरुद्ध किटानी जाहेरी दिनु परेको महासंघका अध्यक्ष मिश्रले बताएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव