Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्रिय सभाको निर्वाचन शुरु, मुख्यमन्त्री राउतले गरे शुरुवात


लोक समाचारदाता
जनकपुरधाम, माघ ९ गते ।

प्रदेश २ मा राष्ट्रिय सभा सदस्यको ४ सिटका लागि मतदान मुख्यमन्त्री लालबाबु राउतबाट बिहान १० बजेदेखि शुरु भएको छ ।

प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाम स्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा निर्वाचन कार्य भइरहेको छ । प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन ।

शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्र भन्दा करीब ५ मिटर मतदाता र संचारकर्मी बाहेक अन्य व्यक्ति तथा मोबाइल फोनलाई प्रवेश निषेध गरिएको । दुबै मतदान केन्द्रका लागि मतदान अधिकृत अतिरिक्त ८ जना कर्मचारी खटाइएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिएका छन ।

मतदाता प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखका लागि छुट्टा छुट्टै दुई मतदान केन्द्र राखिएको छ । प्रदेशसभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाता रहेको छ ।

प्रदेश दुईमा राष्ट्रियसभा सदस्यको चार सिटका लागि कांग्रेस, नेकपा, राजपा, समाजवादी सहितका ४ वटै दलको ८ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन । नेकपा र राजपा, कांग्रेस र समाजवादी छुट्टा छुट्टै गठबन्धन गरी आ आफ्ना उम्मेदवार प्रतिष्पर्धामा उतारेका छन ।

नेकपा राजपा गठबन्धनमा नेकपातर्फ प्रदेश सभा सदस्य ३२, स्थानीय तह ८३ गरी एक सय १५, राजपाको प्रदेश सभा सदस्य २५, स्थानीय तह ५४ गरी कुल ७९ गरी कुल १ सय ९४ मतदाता रहेको छ ।

त्यस्तै कांग्रेस समाजवादी गठबन्धनमा कांग्रेसतर्फ प्रदेश सभा सदस्य १९, स्थानीय तह ८१ गरी एक सय र समाजवादीतर्फ प्रदेश सभा सदस्य ३० र स्थानीय तहका ५२ गरी ८२ कुल १ सय ८२ मतदाता रहेको छ । स्वतन्त्रतर्फ प्रदेश सभा सदस्य १ र स्थानीय प्रमुख उपप्रमुख तर्फ गरी कुल ३ जना मतदाता रहेका छन ।

सो निर्वाचनमा अल्पसंख्यक समूह अन्तर्गत नेपाली काँगे्रसबाट भोला पजियार र राजपाबाट शेखरकुमार सिंह प्रतिस्पर्धामा रहेका छन् भने अन्य खुल्ला समूहतर्फ समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा छन ।

त्यस्तै, महिला समूह अन्तर्गत नेकपाबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादव चुनावी प्रतिस्पर्धामा छिन भने दलित तर्फ नेकपाका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिष्पर्धामा छन् ।

निर्वाचन दिउंसो ४ बजेसम्म चल्ने छ भने त्यस लगतै मतगणना कार्य शुरु हुने निर्वाचन अधिकृत खतिवडाले जानकारी दिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव