Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषाका पत्रकारहरु हातमा कालो पट्टी बाँधेर काम गर्दै

लोक समाचारदाता
जनकपुरधाम, माघ ७ गते ।

धनुषाका कार्यरत पत्रकारहरुले गत २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथिको दुव्र्यवहार एवं कुटपिट घटना सम्बन्धमा भएको ९ बुँदे सहमति कार्यान्वयनको मांग गर्दै हातमा कालोपट्टी बाँधेर काम गर्न शुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकरी प्रदीपराज कणेलको रोहबरमा घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही हुने गरी सर्वपक्षीय बैठकबाट नेपाल पत्रकार महासंघ धनुषा र जनकपुरधाम उपमहानगरपालिकाबीच गत पुस २७ गते ९ बुँदे सहमति भएको थियो ।

सहमति भएको एक साता बितिसक्दा पनि प्रजिअ कणेलले सहमति कार्यान्वयन गराउन नसकेको भन्दै दबाव दिने उद्देश्यले नेपाल पत्रकार महासंघ धनुषा अन्तर्गत गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको थियो । सो आन्दोलनको पहिलो चरणमा माघ ७ गतेदेखि १८ गतेसम्म विभिन्न संचार माध्यममा जिल्ला स्थित पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर कार्यालय सहित फिल्डमा कार्य गर्ने निर्णय गरेको थियो ।

आइतवार बसेको बैठकबाट संघर्ष समितिले मेयर साहकै प्रत्यक्ष निर्देशनमा भएको कुटपीट भएको ठहर गर्दै पुर्नगठित संघर्ष समितिको संयोजकमा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कुमार कर्णलाई चयन गरिएको छ ।

आन्दोलनको अन्य कार्यक्रमहरुमा ८ गते महासंघ धनुषा शाखाका पदाधिकारी, पूर्व अध्यक्ष, पार्षद, केन्द्रिय तथा प्रादेशिक महासंघका प्रतिनिधि लगायतसंग घटना बारे छलफल, ११ गते सरोकारबालासंग, १३ गते राजनीतिक दलसंग र माघ १८ गते नागरिक समाज, युवा क्लव एवं विभिन्न संघ संगठन संग छलफल गर्ने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ ।

गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी अतिक्रमण विषयमा समाचारका लागि मेयर लालकिशोर साहसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि उनकै कार्यकक्षमा दुव्र्यवहार तथा कुटपिट गरिएको थियो ।

सो घटनामा कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, उज्यालो नेटवर्कका पत्रकार सुभाष कर्ण, देश संचारका पत्रकार राजा झा, एबीसी टिभीका पत्रकार सुमित मिश्र सहितका पत्रकार घाइते भएको थियो भने पत्रकार मिश्रको क्यामेरा र मोबाइल समेत खोसिएको थियो ।

उता घटनालाई मोड्न जनकपुरधाम उपमानगरपालिकाले उल्टै पत्रकारहरुले चारजना महिलामाथि कुटपिट गरेको सुनियोजित आरोप लगाउँदै आन्दोलन सुरु गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव