Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकार कुटने प्रकरण : दोषीलाई कारवाही गर्न सर्वपक्षीय सहमति


लोक समाचारदाता
जनकपुरधाम, पुस २८ गते ।

समाचार संकलनको क्रममा गत पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयरको निर्देशनमा पत्रकारलाई कुटपिट गरिएको घटना प्रकरणमा प्रमाणको आधारमा दोषीलाई पक्राउ गरी कारवाही गर्ने सर्वपक्षीय सहमति भएको छ ।

सोमवार जिल्ला प्रशासन कार्यालय धनुषाको रोहबरमा भएको सर्वपक्षीय बैठकका घटनाको छानबीन गरी उपलब्ध फुटेज र फोटोको आधारमा दोषी देखिएका व्यक्तिलाई कारवाही गर्ने सहमति भएको हो ।

उमहानगरपालिकामा भएको घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले दोषी पहिचान गरी कारवाही प्रक्रिया अगाडी बढाउने, जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण बारे नापजाँच प्रतिवेदनको आधारमा कार्यान्वयन, उपमहानगरपालिकामा तत्काल सूचना अधिकारी राख्ने र आन्दोलनरत पक्षले आन्दोलन फिर्ता लिने सहितका ९ बुंदे सर्वपक्षीय सहमति बैठकमा भएको जनाइएको छ ।

सो बैठकमा राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस धनुषाका सभापति महेश शंकर गिरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनुषाका सचिव दिपक यादव, राष्ट्रिय जनता पार्टी नेपाल धनुषाको अध्यक्ष मण्डलका संयोजक प्रमोद कुमार यादव, समाजवादी पार्टीका नगर संयोजक विष्णुदेव साह, जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट निमित्त प्रशासकिय अधिकृत मेहिलाल यादव, कर अधिकृत प्रमेश झा, कर्मचारी यूनियनका नेता कृष्ण कुमार झा, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल कुमार मिश्र, श्याम सुन्दर शशि, आन्दोलन संघर्ष समितिका सदस्य राजेश कुमार कर्ण र सशस्त्र तथा नेपाल प्रहरीका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण सम्बन्धी समाचार संकलनको क्रममा मेयर लालकिशोर साहको प्रतिक्रिया लिन पुगेका कान्तिपुर टेलिभिजनका अमरकान्त ठाकुर, एपीवन टीभीका विकास साह र शत्रुध्न यादवलाई कुटपिट गरिएपछि घटना बारे सम्वयनका क्रममा उपमहानगरपालिका कर्मचारी र मेयर साहका लठैतहरुले करीब आधा दर्जन पत्रकारलाई कुटपिट गरी घाइते बनाएको थियो ।

यता पत्रकार महासंघले सहमति भएका बुँदाहरुमाथि चाँडै कारवाही प्रक्रिया अगाडी नबढाइए गठित आन्दोलन संघर्ष समितिले आगामी चरणको आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्य हुने चेतावनी समेत दिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव