Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

क्रुरतापुर्वक अवैध उत्खनन अभिन्ता दिलिपका हत्या गर्नेहरु पक्राउ

फलामे लिभर कोंखामा घोचि हत्या घटनालाई दुर्घटना रुप दिन टिपरले किचियो


लोक समाचारदाता
जनकपुरधाम, पुस २६ गते ।

अवैध बालुवा गिट्टी उत्खनन अभियन्ता धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश भन्ने दिलिपकुमार महतोको हत्या आरोपमा पक्राउ परेका ४ जना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा चुरियामाई बालुवा गिट्टी प्रसोधन केन्द्रका संचालक स्थानीय विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिपर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिवार राति साढे ८ बजे एक पत्रकार सम्मेलन आयोजना गरी हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेका हुन ।

घटना बारे जानकारी दिदै प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले भने शुक्रवार बिहान करीब ४ बजेतिर बालुवा उत्खन्न भइरहेको भनी अभियन्ता दिलिपलाई उनको साथी रोशन मार्फत औरही खोलामा सुनियोजित रुपमा बोलाई कुटपिट गरी हत्या गरेर, घटनालाई दुर्घटनाको रुप दिन ना ७ ख ६४१३ नम्बरको टिपरबाट किचेको थियो ।

अवैध बालुवा गिट्टी उत्खन्न गर्न नदिन दिलिपले चलाएको अभियानले गर्दा क्रसर संचालक विपिनलाई करोबार गर्न समस्या भइरहेको हुँदा रोशनलाई प्रयोग गरेर निज दिलिपलाई मार्फत बिहानै ४ बजे खोलामा बालुवा गिट्टी उत्खन्न भइरहेको भन्न लगाएर खोलामै आरोपितहरुले पहिला कुटपिट गरी सिकस्त बनाएर फलामको लिभरले दाहिने कोखामा घोचि योजना तहत हत्या गरी घटनालाई दुर्घटनाको रुप दिन टिपर चलाइएको प्रारम्भिक अनुसन्धान देखिएको उनले जनाए ।

घटना पश्चात स्थानीयको सहयोगमा आफन्तजनले घटनाको दिन पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेको थियो । अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले लाठी चार्ज र आश्रुग्यास समेत प्रहार गर्नु परेको थियो ।

यता बिना मुचुल्काको प्रहरीले शव उठाएको भन्दै आक्रोशित रहेका स्थानीय र आफन्तलाई आरोपितहरु पक्राउ परिसकेको र तिनीहरुलाई कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्धता पश्चात पिडीतहरुको जाहेरी पछि शवको पोष्टमार्टम शनिवार बेलुकातिर भएको छ । पोष्टमार्टमपछि पिडीत परिवारले शव बुझि सकेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी समेत दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव