Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकारलाई कुटने मेयरलाई कारवाही नभए आन्दोलनमा जाने चेतावनी


लोक समाचारदाता
जनकपुरधाम, पुस २३ गते ।

समाचार संकलनमा गएका पत्रकारलाई गुण्डा लगाएर कुटने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहित घटनामा संलग्न दोषीहरुलाई कारवाही नभए आन्दोलनमा जाने चेतावनी नेपाल पत्रकार महासंघ धनुषाले दिएको छ ।

महासंघका अध्यक्ष अनिल मिश्रको नेतृत्वमा सञ्चारकर्मीहरु जिल्ला प्रशासन कार्यालय पुगि पाँचदिने अल्टिमेटम सहितको ज्ञापनपत्र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई बुझाउंदै यस्तो चेतावनी दिएका हुन ।

पत्रकारहरुलाई कुटपिट गर्ने, हुलहुज्जत र सञ्चार सामग्री लुट्ने, घाइते पत्रकारहरुको उपचार खर्च र खोसिएका एवं क्षति भएका संचार सामाग्रीको क्षतिपूति सहित जानकी मन्दिरको फुलवारी अतिक्रण घटनाको छानबीन गरी दोषीहरुमाथि कारवाहीको मांग ज्ञापन मार्फत महासंघले गरेका हुन ।

उपमहानगरपालिकाको कार्यालयमा रहेको सिसीटिभी र पत्रकारहरुसंग सुरक्षित रहेको भिडियोबाट दोषीहरुको पहिचान गरी तत्कालै पक्राउ गरी कारवाहीका साथै प्रत्येक स्थानीय तहमा सूचना अधिकारी नियुक्त गरी सहज तरिकाले सूचना पाउनुपर्ने लगायतको ४ सुत्रिय माग समेत महासंघले गरेको छ ।

मंगलबार जानकी मन्दिर फुलबारी जग्गाको अतिक्रमण बारे समाचार संकलन गर्न गएका पत्रकार र घटना बारे समन्यका लागि पुगेका पत्रकाहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले आफ्नो कार्यकक्षमै बोलाएर कथित नगर प्रहरी र आफ्ना कार्यकर्तालाई प्रत्यक्ष निर्देशनमा पत्रकारहरुले मिडिया आतंक फैलाएको भनी कुटपिट गराएको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटनाको सत्य तथ्य छानबीन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो घटनामा कान्तिपुर टेलिभिजनका अमरकान्त ठाकुर, उज्यालोकर्मी सुभाष कर्ण, एबीसी टीभीका सुमित मिश्रा र देश संचारका राजा झा लगायतका पत्रकारहरु कुटपिटबाट घाइते भएका थिए ।

सो ज्ञापनपत्रको बोद्यार्र्थ संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, मुख्यमन्त्री कार्यालय, भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालय, नेपाल पत्रकार महासंघ, नेकपा, राजपा, समाजवादी पार्टी, राजपा नेपाल लगायतका पार्टी कार्यालयहरुलाई जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव