Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा राष्ट्रिय सभाको ४ सिटका लागि ८ जनाको मनोयन दर्ता

राजपा र नेकपाको संयुक्त प्रस्तावक समर्थक, कांग्रेस र समाजवादीमा आ आफ्नै


न्यूज डेस्क
जनकपुरधाम, पुस २० गते ।

आगामी माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश २ मा विभिन्न दलका उम्मेदवारहरुले मनोयनपत्र दर्ता गराएका छन् ।

प्रदेश २ मा राष्ट्रिय सभा सदस्यको रिक्त रहेको ४ सीटका लागि ८ जना उम्मेदवारले बाजागाजाका साथ नारा जुलुस सहित शक्ति प्रदर्शन गर्दै मनोयन पत्र दर्ता गराएका हुन ।
पछिल्लो पटकको सहमति अनुसार राष्ट्रिय जनता पार्टी नेपाल तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट ४ जनाले उम्मेदवारले मनोयन पत्र दर्ता गराएका हुन । त्यसैगरी कांग्रेस र समाजवादी पार्टीको तर्फबाट पनि संयुक्त रुपमा ती सिटहरुमा मनोयन दर्ता गराएका हुन ।

नेकपाको तर्फबाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान तथा राजपाको तर्फबाट अन्य पुरुष समूह (खुल्ला) मा मृगेन्द्र सिंह यादव र अल्पंख्यक वा अपांगताबाट शेखर सिंहले मनोयन पत्र दर्ता गराएका छन ।

नेकपा र राजपाको उम्मेदवारहरुको प्रस्तावक र समर्थक संयुक्त रुपमा रहेका थिए । नेकपातर्फबाट तुलसा दाहालको प्रस्तावक शत्रुध्न महतो, समर्थक परमेश्वर साह, राधेश्याम पासवानको प्रस्तावक सत्यनारायण मण्डल, समर्थक रामनरेश राय, मृगेन्द्र सिंह यादको प्रस्तावक नवलकिशोर साह, समर्थक सुन्दरमणि विश्वकर्मा र शेखर सिंहको प्रस्तावक रामचन्द्र मण्डल, समर्थक जितेन्द्र सोनल रहेका थिए ।

त्यसैगरी कांग्रेसबाट महिलातर्फ नगिना यादव, अपांगता वा अल्पसंख्यकमा भोला पजियार र समाजवादीबाट दलिततर्फ रामपृत पासवान र अन्य पुरुष समूह (खुल्ला) तर्फ अनिरुद्ध सिंहले मनोयन गराएका छन् ।

यी मध्ये सबै नयाँ हुन तर समाजवादीका दलिततर्फ रामपृत पासवान यसअघि सदस्य रहिसकेका छन । उनलाई फेरी यसपटक निरन्तरता दिइएको छ ।

कांग्रेस उम्मेदवारहरुको प्रस्ताव समर्थकमा नगिना यादवको शिवचन्द्र चौधरी, विजय शंकर साह , भोला पजियारको रामसरोज यादव, बालेश्वर मण्डल रहेको थियो भने र समाजवादीको उम्मेदवारहरु रामपृत पासवानको प्रस्तावकमा रामआशिष यादव, समर्थक अशोक यादव र अनिरुद्ध सिंहको प्रस्तावक शैलेन्द्र यादव, समर्थकमा चमेलीदेवी दास रहेका थिए ।

उम्मेदवारी दर्ता गराउन अघि नेकपा र राजपाका तथा कांग्रेस र समाजवादी दुई समूहमा विभाजित भई सयौं कार्यकर्ता सहित नारा जुलुसका नगरपरिक्रमा गर्दै निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

निर्वाचन कार्यालयले मनोयन पत्र दर्ताका लागि नेकपा र राजपालाई दिउंसो १ बजेदेखि र कांग्रेस तथा समाजवादीलाई २ बजेपछिको समय दिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव