Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपभोक्ता समितिको रकम नदिएसम्म प्रदेश सभा २ अवरुद्ध


लोक समाचारदाता
जनकपुरधाम, पुस १४ गते ।
प्रदेश सभा २ का प्रतिपक्षी दलका सदस्यहरुले ससंसदीय विकास कोषको योजना अन्तर्गत विकास निर्माणको काम गर्ने उपभोक्ता समितिहरुको बक्यौता रहेको भुक्तानी नदिएसम्म सभा चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेका छन् ।

करिब डेढ महिना पछि सभाको बसेको बैठक ४० मिनेटमै प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल कांग्रेसका प्रदेश सभा सदस्यहरुले संयुक्त रुपमै अवरुद्ध गरेका हुन ।
प्रमुख प्रतिपक्षी दल नेकपाको तर्फबाट शत्रुध्न महतो र रामचन्द्र मण्डल, प्रतिपक्षि दल काँग्रेसको तर्फबाट प्रमुख सचेतक उपेन्द्र कुशवाहाले उपभोक्ता समितिको बक्यौता रकम प्रदेश सरकारले अविलम्ब भुक्तानी दिनुपर्ने मांग गरे ।

संसदीय विकास कोष अन्तर्गत भएका योजनाहरुको उपभोक्ता समितिको बक्यौता रकम भुक्तानी, जनता आवास, माननियहरुको संसदिय कोषको कार्यविधि, सशर्त अनुदान लगायतका विषयमा सरकारबाट समुचित रुपमा संतोषजनक जवाव नआएसम्मको लागि बैठक आवरुद्ध गरेको घोषणा नेपाली काँग्रेसका प्रमुख सचेतक कुशवाहाले गरेका हुन ।

नेपाली काँग्रेसले बैठक आवरुद्ध गर्दा सत्ता पक्षका सांसदहरुले समेत समर्थन गरेको छ । राष्ट्रिय जनता पार्टीका सांसद उपेन्द्र महतोले विपक्षीहरुले गरेको मांग जायज रहेको भन्दै, ‘मलाई लाग्छ मुख्यमन्त्री लगायत अहिले मन्त्रिमण्डलमा रहेको सम्पूर्ण मन्त्री अज्ञानी हो या त अनुभवहीन हो या बदनियतपूर्वक पैसा नदिई रहेको आरोप लगाए ।

मुख्यमन्त्रीले पटक पटक प्रतिवद्धता भूक्तनि गर्ने प्रतिबद्धता जनाएपनि अहिले सम्म भएन् । सरकारले भूक्तानिको लागि समिति गठन गर्यो तर समितिले प्रतिवेदन बुझाएपनि अहिले सम्म भुक्तानि नदिएकोले आफु उक्त समितिको सदस्य रहेकोले सदन आवरुद्ध गरेको बताए । पिडितहरुले समेत उपसमिति बनाएको र तिनीहरु विरोध कार्यक्रममा आफूहरु पनि सहभाग हुने बताए ।

प्रदेश २ का सभामुख सरोज रायले आधा घण्टाको लागि बैठक स्थगित गर्दै सत्ता पक्ष र प्रतिपक्षलाईृ छलफलको समय दिएको छ । छलफलमा सहमति भए बैठक चल्ने नभए अवरुद्धै रहनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव