Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मानवता हरायो, उहिले सडक विस्तार अहिले गुठी बनायो उठिबास

घर गुमेपछि कठ्याग्रिदो चिसोमा सडकमै बस्न बाध्य भिलवा परिवार


लोक समाचारदाता
जनकपुरधाम, पुस ५ गते ।
बढदै गएको गएको शितलहर र कठ्याग्रिंदो चिसो मौसममा जनकपुरधाम १२ कुआ रामपुर निवासी भिलवा भन्ने रामसोभित दास सहितका दलितहरुलाई गुठी संस्थानले उठिबास बनाई सडकमा पुरयाएको छ ।

केही दिनअघि भारतीय सहयोगमा निर्माण भइरहेको ढल्केवर जनकपरधाम जटही सिक्स लेन सडक विस्तारको क्रममा आफ्ना नम्बरी सम्पूर्ण जग्गा अधिग्रहणको गुमाएका भिलवालाई शनिवार गुठी संस्थानले जग्गा अतिक्रमण गरेको भन्दै घर तोडेर उठिबास बनाई सडकमा पुरयाएको छ ।

क्षयरोग बिरामी रहेका भिलवा आफ्नो नम्बरी जग्गा गुमाउंदा मुआब्जा समेत पाएन । सबै थोक गुमेका अति विपन्न भिलवा स्थानीयको सल्लाहमा गुठी अधिनस्थ हनुमान मन्दिरको जग्गामा घर बनाई एक वर्षदेखि बस्दै थियो । तर शनिवार गुठी संस्थानले जग्गा अतिक्रमण गरेको भन्दै प्रहरी लगाएर घर तोडेपछि उनीमाथि आकाश नै झरेको पीड पर्न गएको छ ।

मजदूरी गरी जीवन व्यत्तित गर्दै आएका भिलवाले बिहानै क्षयरोगको चेकजाँच गराएर घर फर्केर आराम गरिरहेका थिए । बिना कुनै पुर्व जानकारी गुठीले एक्कासी प्रहरी लगाएर स्काइभेटरले घर तोडि दिएपछि उनले घरका सामानहरु समेत बाहिर निकाल्न नसकेको कारण नष्ट हुन गएको छ । गुठीले घर तोडेपछि कठ्याग्रिदो जाडोमा अब कहाँ बस्ने भन्ने निकै पीडा भएको छ । अहिले उनी सडकमै बसेर परिवार बालबच्चा सहित बसेका छन ।

संचारकर्मीसंग कुरा गर्दै भने विकासको नाममा सरकारले उठिबास बनायो त बनायो, मुआब्जा समेत दिएन । अब अतिक्रमणको नाममा गुठीले उठिबास बनाएको छ । एक क्षयरोगी त्यसमा पनि घर नै गुमिएपछि यस्तो शीतलहर, कठ्याग्रिंदो चिसोमा बालबच्चा लिएर कहाँ जाने भन्ने प्रतिप्रश्न गरेका छन । उनले पीडा पोख्दै भने जनकपुरधाममा अधिकांश ठूलठूला महल र सरकारी कार्यालय गुठीकै जग्गामै बनेको छ तर गुठीलाई ती नजर आएन हामी बिरामी कृतिम भूमिहीन मान्छेकै फुसकै घरमा जाइलाग्नु यो अन्याय हो ।

हनुमान मन्दिरका महन्थ किशोरी शरणले गुठी संस्थानको कार्यालयमा उजुरी दिएको आधारमा संस्थानले प्रहरीको सहयोग लिई भिलवा संगै उदय दास र दिनेश दास सहित तीनजना भूमिहीनको घर तोडेको छ । महन्थ शरणले ८ जनाको नाममा किटान गरी गुठी संस्थानमा दिएको उजुरी ३ जनाको घर तोडिसकेपछि अन्यको घर तोडनै लाग्दा विवाद समेत उत्पन्न समेत भएको छ । विवाद उत्पन्न भएपछि अन्य घर गुठीले तोडन सकेन ।

संचारकर्मीसँग कुरा गर्दै गुठी कार्यालय जनकपुरधामका प्रमुख वैकुण्ठ रेगमीले भने अनाधिकृत रुपमा अतिक्रमण गरिएका गुठीको जग्गा खाली गराउने प्रमुख दायित्व हो, हनुमान मन्दिरका महन्थले दिएको उजुरीको आधारमा गुठीले तिनीहरुको घर तोडेको हो । अतिक्रमित गुठीको अन्य जग्गाहरु पनि खाली गरिनेछ ।

भूमिहीनको पीडा

विगत केही दिनदेखि अत्याधिक बढेको चिसोको समयमा तराई मधेश सहित जनकपुरधामको अवस्था पनि निकै नै कष्टकर बन्न गएको छ । यसैक्रममा उनीहरुको घर तोडिएपछि निकै नै पीडा भएको छ ।

आफूहरुको घर नै छिनिएपछि यस्तो कठयाग्रिंदो चिसोमा बालबच्चा लिएर कहाँ जाने, यस्तो प्रतिकुल मौसममा सडकमा पनि बस्ने सक्ने अवस्था छैन आफ्नो पीडा उदय दासले भने ।
उनले भने गुठी पनि कस्तो निर्दयी र भ्रष्ट छन जनकपुरधाममा ८० प्रतिशत घर नै अनाधिकृत रुपमा अतिक्रमण र विक्री वितरण भई ठूल ठूला महल बनेको त्यसमा उनको नजर पुग्दैन तर यस्तो चिसोको मौसममा हामी भूमिहीनहरुको फुसको घर नै देखा परयो ।

सिडीओ भन्छन : उपमहानगरपालिकाले हेर्ने हो

घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलसँग घटना बारे जिज्ञासा राख्दा भने सार्वजनिक जग्गा अतिक्रमण गर्नु कार्य गलत हो तर मानवताको नाताले हेर्ने हो भने मार्मिक घटना हो तर त्यो हामीले होइन उपमहानगरापलिकाले हेर्ने विषय हो ।
यस्तो चिसो मौसममा ती पीडित कहाँ जाने हो भन्ने विषयमा उनले भने हामी के गर्ने उपमहानगरपालिकाले यसप्रति चासो दिनुपर्छ ।

सहयोग गर्न तयार छौ : मेयर साह

यसैबीच जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहसँग जिज्ञासा राख्दा उनले भने घटना बारे हामीलाई जानकारी छैन, गुठीले गरयो हाम्रो सरोकारको विषय होइन तर मानवता र मेयरको नाताले हामी ती पीडितलाई सकेसम्म सहयोग गर्नेछौ ।

उनले भने यस्तो चिसो मौसममा घरमा बस्दा पनि अप्ठ्यारो छ, सडकमा बस्ने पीडा कति कष्टदायक होला ती सोचनीय कुरा हो, हामी जनप्रतिनिधिको हैसियतले घटनालाई जानकारी लिएर पिडीतलाई हुनेसम्मको सहयोग गर्नेछौ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव