Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सप्तरी सर्पदंश उपचार केन्द्रमा उपकरण र स्थानको आभाव

लोक समाचारदाता
राजविराज, पुस ३ गते ।।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र अहिले श्रोत साधनको आभावमा रेफर सेन्टरको रुपमा परिणत हुंदै गएको छ ।

सर्पदंश उपचार केन्द्रमा उपकरण र स्थान अभाव भएपछि उपचारमा दिनानुदिन समस्या उत्पन्न हुन थालेपछि प्रायः रेफर नै गरिदै आएको छ ।
उपचार कक्ष, फर्निचर, प्यासेन्ट मोनिटर, सक्सन मेसिन, अक्सोमिटर लगायतका उपकरणको अभाव रहेको प्राविधिक कठायतले बताए । आवश्यक उपकरण र उपचार कक्ष नहुँदा जटिल प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा समस्या हुने गरेको केन्द्रका एक चिकित्कसले जानकारी दिए।

नेपाली सेनाको राजविराज स्थित भीम दल गणद्वारा १७ असार ०७६ देखि सर्पदंश उपचार केन्द्र संचालनमा ल्याइएको हो । खडक नगरपालिका ७ स्थित खानेपानी योजनाको जग्गा र भवनमा केन्द्र संचालित छ । वीरेन्द्र सैनिक अस्पतालबाट तालिमप्राप्त सेनाका प्राविधिकहरु चन्द्रबहादुर कठायत, दीपक कठायत र डम्बरध्वज चन्दले बिरामीको उपचार गर्दै आएका छन् ।

सेनाको अन्य जनशक्ति बस्न र उपचार गर्न कोठा अभाव छ । सर्पदशंको उपचारका लागि दुईवटा कोठामा तीनवटा बेड राखिएको छ । तर, उपचारका लागि कोठा र फर्निचर पर्याप्त नभएको प्राविधिकहरु बताउँछन् । वर्षातको समयमा बिरामीको चाप बढेपछि कुर्सीमा उपचार गर्ने गरिएको छ ।

केन्द्र संचालनका क्रममा खडक नगरपालिका कार्यालयले ३ लाख रुपैयाँ उपलब्ध गराएपनि त्यसपछि कतैबाट सहयोग नपाएको संचालन तथा व्यवस्थापन समितिका संयोजक मो. उसमान मियाँले बताए ।
उपचार सेवा संचालनमा आएपछि ५ महिनाको अवधिमा सर्पदंशका बिरामी मध्ये जम्मा ७ जना विष लागेका बिरामी भर्ना भएका थिए जसमा ४ जनालाई रेफर नै गर्नु परेको छ ।

केन्द्रमा असार १७ गतेपछि २ सय ११ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । जसमा महिलाको संख्या अधिक छ । २ सय ११ मध्ये ८७ जना पुरुष र १ सय २४ जना महिला रहेको केन्द्रले जनाएको छ । प्रायजसो १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्ति सर्पदंशमा पर्ने गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव