Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जउनपाद्वारा सडकको अनुगमन, नमूना ल्याव पठाइने

लोक समाचारदाता
जनकपुरधाम, पुस १ गते ।
जनकपुरधाम उपमाहानगरपालिकाले एकिकृत शहरी विकास परियोजना अन्तरगत बनेको सडकको गुणस्तर सम्वन्धि अनुगमन गरेको छ ।

परिक्रमा सडक अन्तर्गत बनेका सडकहरुलाई मंगलवार जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रीता कुमारी मिश्रले संयुक्तरुपमा अनुगमन गरेको हो ।
अनुगमनमा परियोजनामा तोकिएको सडकको लेयर सम्वन्धि कोर काटेर सडकको लेयर मोटाई सम्वन्धि अनुगमन गरिएको छ । पहिलो चरणमा परिक्रमा सडकको हरेक सय मिटरमा कोर कटिङ गरेर सडकको लेयर मापदण्ड अनुसार रहेको या नरहेको सम्वन्धि अनुगमन गरिएको बताइएको छ ।

अनुगमन गर्दै नगर प्रमुख लालकिशोर साहले पहिलो चरणमा सडकको लेयर पचास एमएमको हुनुपर्ने तोकीएको मापदण्ड अनुसार कार्य नभएको अनुगमनको क्रममा देखिएको बताए । उनले भने थिकनेस अन्तरगत परियोजनाको काम ठेकेदारले मापदण्ड अनुसार नगरेको अनुगमनको क्रममा भेटिएको छ ।

मेयर साहले जनकपुरधामलाई सफा र सुन्दर वनाउने अभियान अन्तरगत नगरभित्रका सडक संजाललाई टिकाउ र मजवुतीका साथै सुन्दर बनाउनका लागि सडकको कोर कटिंगको चेक गरेको वताउदै दोस्रो चरणमा कोर कटिंग गरिएको सेम्पललाई काठमाण्डौमा ल्याव टेस्ट गरि सडकको कंक्रिटमा परियोजनाले तोकेको मापदण्ड पुरा गरिएको अथवा नगरिएको त्यस सम्वन्धि प्रमाणित भएपछि कार्य अगाडी बढाइने वताए ।

अनुगमनको क्रममा उपमेयर रीता कुमारी मिश्रले अनुगमनको क्रममा मापदण्ड अनुसार नै सडक निमार्ण गरिएको आफुहरुले पाएको तथा अर्को चरणको ल्याव टेस्टका लागि नमूना काठमाण्डौ पठाइएको जानकारि दिईन ।

डीजाइन कन्सल्टन सुपरभिजनका इनजीनियर एसपी चौधरीका अनुसार स्पाल कंक्रिट गर्दा खेरी दुई तीन महिनामा गाडी चलेपछि सडकको लेयरलाई चाहिने जती कम्पेक्सन हुने र त्यसपछि कोर काटेर थिकनेस पता लगाइन्छ ,त्यसपछि कम्पेक्सन लेभल पुगेको या नपुगेको वुझनका लागि डेन्सीटि पता लगाइन्छ ।
अर्को चरणमा स्टेश्नएरिया देखि अन्य बाकि सडकको कोर कटिंग अनुगनम गरिने र सो सडकको नमूना पनि ल्याबमा पठाइने मेयर साहले बताएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव