Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शोकमग्न प्रदेशका सरकार सस्तो लोकप्रियतामा व्यवस्त (सन्दर्भ : महेन्द्रनगर विस्फोट)

लोक समाचारदाता
जनकपुरधाम, मंसिर २८ गते ।
बढदै गएको अपराधिक गतिविधिले प्रदेश शोकमग्न र आंतकित रहेको अवस्थामा प्रदेश २ सरकार गम्भीर नभई सस्तो लोकप्रियता कमाउन व्यवस्त देखिएका छन् ।
शुक्रवार अबेर राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर र सिरहाको पतारी गाउँपालिका कार्यालयमा गरी दुई ठाउँमा बम विस्फोट प्रदेशको सुरक्षा अवस्था कमजोर अवस्था आतंकित बन्न गएको छ ।
महेन्द्रनगरमा भएको विस्फोट घटनामा परी प्रहरी निरिक्षक सहित ३ जनाको मृत्युले जिल्लाकै अवस्था शोकमग्न र आतंकित बन्न पुगेपनि प्रदेश सरकार गम्भीर नभई सस्तो लोकप्रियताका लागि कार्यकर्तालाई वितरण गरेको योजनाको शिलान्यासमा महोत्तरी पुगेका छन् ।

प्रदेशका मुख्यमन्त्री पोखरीहरुको जिर्णोद्धार शिलान्यास भएको कारण प्रदेशको सुरक्षा अवस्था समय दिन भ्याएको छैन । घटना स्थलको अनुगमन वा मृतक परिवारलाई साहनुभुति दिनुको कुरै छाडौं यो आलेख लेख्दासम्म सम्वेदना समेत प्रकट गर्न सकेका छैनन । प्रदेशको जनता र उनको सुरक्षाप्रति सरकार निकृष्ट रहेको यस्ता प्रवृतिले प्रष्ट हुन्छ ।
धनुषाका बुद्धिजीवीहरुले जनताको ज्यान र सुरक्षाभन्दा प्यारो प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई कार्यकर्ताको वाहवाही प्यारो छ । जनताको दुखमा सहानुभुति दिन फुर्सत छैन तर कार्यकर्ताहरुलाई बांडेको योजनाहरुमा सहभागी वाहवाही बटोर व्यस्त रहेको भने ।
मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो गृह जिल्ला नै भोटका लागि प्यारो रहेको आरोप समेत बुद्धिजीवीहरुको रहेको छ । धनुषामा विस्फोटले ३/३ जनाको ज्यान गएपनि प्रदेश सरकारले घटना बारे जानकारीसम्म लिएका छैनन तर पछिल्लो पटक विरगंजमा युवतीमाथि भएको तेजाब घटनामा मुख्यमन्त्री आफै घटनास्थलमा पुगी पांच लाख रुपैयाको घोषणा गरेको थियो ।

आगामी निर्वाचनको तयारी स्वरुप मुख्यमन्त्री राउत पर्सा जिल्लामा समान्य घटना भएपनि पुग्छन र सस्तो लोकप्रियता कमाउन साइकल वितरणदेखि दर दोकान तथा संघ संगठनको उद्घाटन, सभा सम्मेलन र कार्यकर्तामुखि कार्यक्रममा पुग्ने गर्छन । तर जनताको पीडामा सहानुभुति दिन र सुरक्षा अवस्था सुदृढ पार्ने योजनाका लागि मुख्यमन्त्री त के प्रदेशका अन्य मन्त्रीहरुलाई पनि समय छैन ।
सधै संघीय सरकारलाई गाली गर्ने प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु पछिल्लो पटक एक महिनासम्म उपनिर्वाचन र अधिवेशनमा व्यस्त रहेका थिए । अब आएर उहाँहरु काम नपाएर पार्टी प्रवेश र जातिय संगठनको कार्यक्रम सहित कार्यकर्तालाई बांडेको योजनाको शिलान्यास र उद्घाटनमा व्यस्त भएको छ ।

प्रहरी पनि लापरवाह

प्रदेशको सुरक्षाप्रति सरकार मात्रै होइन सुरक्षा संयन्त्र समेत लापरवाह देखिएको छ । आफ्नै संगठनका प्रहरी निरिक्षकको बम विस्फोटमा परी मृत्यु भएपनि विदामा रहेका प्रहरी उपरिक्षक र डिआई घटनास्थल पुग्न भ्याएका छैनन ।
प्रदेशका डिआई प्रद्युमन्न कार्की शनिवार विदा मनाउन काठमाडौ रहेका छन भने प्रहरी उपरिक्षक शेखर खनाल उपचारको क्रममा जिल्ला बाहिर रहेका छन् । पछिल्लो पटक घटनाहरुमा केन्द्रिय प्रहरी विभागबाट समेत प्रहरी खटाइने गथ्र्यो तर प्रहरी निरिक्षकको ज्यान गएपनि कुनै चासो देखाइएको छैन ।
हाल धनुषा जिल्लाको कमाण्ड प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले सम्हाली रहेका छन् । घटना अनुसन्धानका लागि सुरक्षा संयन्त्र खटाउने प्रदेशका मुखिया नै विदामा भएको प्रदेश प्रहरीको भूमिका नदेखिएको बुझिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव