Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

फ्रि भिसा, फ्रि टिकट निती कार्यान्वयन गर्न मांग

लोक समाचारदाता
जनकपुरधाम, मंसिर २५ गते ।
वैदेशिक रोजगारमा जानेहरुका लागि फ्रि भिसा, फ्रि टिकट निती कार्यान्वयन गर्न आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले मांग गरेको छ ।
अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा बुधवार जनकपुरधाममा संचारकर्मीहरु संगको साक्षात्कार कार्याक्रममा आप्रवासी धनुषाका पदाधिकारीहरुले गएको असार २१ गतेदेखि श्रम तथा रोजगार मन्त्रालयद्वारा लागू गरिएको फ्रि भिसा, फ्रि टिकट नीति कार्यान्यन गर्न मांग गरे ।
यसका साथै उनीहरुले वैदेशिक रोजगारमा जानेहरु सँंग भइरहेको ठगी र शोषण न्यूनीकरणका लागि स्थनीय तहमै न्याय निरुपण हुनुपर्ने, वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डबाट दिइने सेवा तथा सुविधा स्थानीय तहबाट दिनुपर्ने व्यवस्था मिलाउन मांग समेत नेपाल सरकार सँग गरेका छन् ।
साक्षात्कारमा समितिका निमित अध्यक्ष दुखरण यादवले वैदेशिक रोजगार सम्बन्धी क्षतिपुर्तिको मांग, उजुरी दिनुपर्ने हदम्याद हटाई कुनैपनि समयमा न्याय पाउनुपर्ने व्यवस्था सहितको १४ बुंदे मांग प्रस्तुत गरेका छन् ।
कार्यक्रममा निमित अध्यक्ष यादवले आप्रवासी कामदार हकहित संरक्षण केन्द्र स्थापना भएपछि वैदेशिक रोजगारमा रहेकाहरुका लागि निकै नै प्रभावकारी रहेको दाबी गर्दै तिनीहरुको हकहितका लागि लक्ष्मिनिया गाउँपालिकामा सहकारी संस्था गठन भइसकेको र अन्य ५ वटा पालिका गठनको प्रक्रिया जारी रहेको जानकारी समेत दिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामतले वैदेशिक रोजगारमा रहेकाहरुको हकहितका लागि संचार माध्यमहरुले सहयोग गर्दै आएको बताउंदै तिनीहरुको थप समस्या समाधानका लागि राज्यले गम्भीर हुनुपर्ने भने ।
आप्रवासी अन्तराष्ट्रिय दिवसको अवसरमा देशभर सहित धनुषामा समेत साप्ताहिक कार्यक्रम मनाइदै छ । सो अन्तर्गत संचारकर्मीहरुको साक्षात्कार, संस्थागत संवाद, प्लेकार्ड प्रदर्शन, स्थानीय तह सँग संवाद र आप्रवासीहरुको भेला लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव