Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चुनावमा अनपढहरुलाई नै अवसर दिनुपर्ने नेताहरुको मांग


लोक समाचारदाता
जनकपुरधाम, कात्तिक २१ गते ।
प्रदेश २ का स्थानीय नेताहरुले चुनावमा पढे लेखेका होइन अनपढहरुलाई अवसर दिनुपर्ने मांग गरेका छन् ।
बुधवार जनकपुरधामा नेपाल शान्ति प्रतिष्ठानद्वारा आयोजित शान्तिपुर्ण र विश्वसनीय चुनावका आधारहरु विषयक सर्वपक्षीय संवादमा केही नेताहरुले कम पढे लेखेका र अदक्ष जनप्रतिनिधि तथा मन्त्रीहरुको कारण देश मात्रै होइन अन्तराष्ट्रियस्तरमा समेत राष्ट्रको बेइज्जत हुने गरेकाले आगामी दिनमा राजनीतिक पदीय र चुनावमा लडनेको योग्यता र दक्षता निर्धारण गर्नुपर्ने धारणा राखेका थिए ।
सो कुराको खण्ड गर्दै मधेश केन्द्रित राजपा नेपाल र समाजवादी पार्टीका महिला नेतृ सहितका नेताहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र केपी ओलीको उदाहरण दिदै भने बाबुरामजी धेरै पढे लेखेका भएपनि असफल भए तर ८ कक्षा मात्र पढेका ओली अहिले सफल भई हिरो बनेका छन । त्यसैले राजनीतिक पदीय र चुनावमा अनपढ गवारलाई नै अवसर दिनुपर्ने मांग गरे ।
उनीहरुले तर्क दिए पढेका लेखेका योग्य व्यक्तिहरु राजनीति गर्न आउंदैन, जागिरको प्रयासमा रहेका तिनीहरु कुनैपनि निकायमा काम गरेर खान सक्छ तर राजनीति र आन्दोलन गर्ने अनपढ गवार कहाँ जाने राजनीतिक नियुक्ति र चुनावको टिकटमा पनि बेवास्ता गरियो भन्यो तिनीहरुको भविष्य नै अन्धकार हुनेछ ।
साथै उनीहरुले उपमेयरमा दक्षता र योग्यताको आभावमा न्याययिक समिति प्रभावकारी नरहेको प्रसंगमा भने उपमेयर महिला भएको र तिनीहरु कम पढे लेखेको कारण हेप्ने काम हुंदै आइरहेकाले तिनीहरुलाई अवसरबाट वंचित गर्नुको सट्टा प्रशिक्षित गर्नुपर्ने वा भाडामा दक्ष व्यक्ति राखेर काम गराउनुपर्छ न कि त्यसलाई हेला गर्नुपर्छ ।
ती वक्ताहरुले आन्दोलनको क्रममा र पार्टी विस्तारमा अनपढ गवारलाई प्रयोग गर्ने तर टिकट दिने बेलामा पढे लेखेकालाई अवसर दिने प्रवृति अन्त्य गरी अनपढ गवार र महिलालाई अवसर सहितका कानून नै निर्माण गरी त्यसलाई प्रशिक्षित गरेर सघाउनुपर्ने सहितका कानून निर्माण गर्नुपर्ने धारणा समेत राखे ।
सो कार्यक्रममा शान्तिपुर्ण र विश्वसनीय निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता उल्लंघनलाई तत्काल त्यसको उम्मेदवारी खारेज गर्ने सहितका कानून निर्माण र निर्वाचन प्रणाली समेत संशोधन गर्नुपर्ने आवश्यकता रहेको कुरामा केही वक्ताहरुले जोड दिए ।
यूरोपियन युनियन र राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा आयोजित सो कार्यक्रममा प्रदेश सभा सदस्य रामआशिष यादव, समाजवादीका जिल्ला संयोजक पशुपति यादव, राजपाका प्रदेश सभा सदस्य मनिष सुमन, परमेश्वर साह, नेतृहरु प्रमिला सिंह, सरिता शर्मा, विन्दु ठाकुर, पूनम ठाकुर, शोभा यादव सहित स्थानीय बुद्धिजीवी विष्णु कुंवर लगायतका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव