Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सातवटै प्रदेशका प्रमुखहरु सिफारिस, को कहाँ ? (परिचय सहित)

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १८ गते ।
प्रदेश प्रमुख बर्खास्त गरिएको दोश्रो दिन सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ ।
नेकपाको बिहान बसेको बैठकबाट अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखका लागि सिफारिस गर्ने निर्णय गरेको थियो सोही अनुरुप मन्त्रिपरिषदबाट सिफारिस गरिएको महासचिव विष्णु पौडेलले बताए ।

को हुन, प्रदेश प्रमुखमा सिफारिसमा परेका व्यक्तिहरू ?

प्रदेशका लागि सिफारिस गरिएका सोमनाथ अधिकारी प्यासी स्कास्कीका पुराना वामपन्थी नेता हुन, सोमनाथ अधिकारी प्यासी । उनी कास्कीबाट प्रतिनिधि सभामा निर्वा्चित भएका थिए । पछिल्लोपटक नेकपा प्रदेश कमिटिले उनको नाम कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस समेत गरेको थियो ।
प्रदेश २ का लागि तिलक परियार २००७ सालमा रोल्पाको लिवाङमा जन्मिएका परियार २०३३ सालदेखि राजनीतिमा सक्रिय छन् । दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका परियार पछि मोहन वैद्यसँगै तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग्गिएका थिए । रामबहादुर थापा बादल माओवादी केन्द्रमा फर्किंदा परियार पनि सँगै फर्किएका हुन् । २०६४ सालको निर्वाचनमा परियार बाँके १ बाट निर्वा्चित भएका थिए ।
प्रदेशका ३ लागि विष्णुप्रसाद प्रसाईं स्प्रसाईं झापा आन्दोलनसँग जोडिएका पुराना कम्युनिष्ट नेता हुन् । उनी हाल नेकपाको प्रदेश कमिटीमा छन् । २०४९ को निर्वाचनपछि प्रसाईं झापा जिविस उपसभापति बनेका थिए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी झापाको मेचीनगर नगरपालिकाको मेयरमा उम्मेदवार समेत बनेका थिए । मेयरमा उनी कांग्रेसका विमल आचार्यसँग पराजित भए । मेयरमा पराजित भएका व्यक्ति अहिले प्रदेश प्रमुख बन्ने भएका छन् ।
गण्डकी प्रदेशका सिफारिस भएका अमिक शेरचन स्लामो सयम जनमोर्चाको अध्यक्ष रहेका अमिक शेरचन पुराना वामपन्थी नेता हुन् । तत्कालीन माओवादीसँग एकता हुनुअघि उनी जनमोर्चाको अध्यक्ष थिए । २०६४ सालको निर्वाचनमा शेरचन चितवन– ५ बाट विजयी भएका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उपप्रधान एवं स्वास्थ्य मन्त्री थिए ।
प्रदेश ५ का लागि सिफारिस गरिएका सिरहा निवासी धर्मनाथ यादव स्यादव नेकपाका सादगी नेता हुन् । लामो समय शिक्षण पेशा अंगालेका यादव २०४८ सालको चुनावमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए ।
‘उहाँ सादा जीवन, उच्च विचार राख्ने नेता हो । २०४८ सालमा मसँग पराजित हुनुभएको थियो । मैले कदर गर्ने नेता हो,’ अहिले नेकपाका तर्फबाट सिराहा २ का सांसद समेत रहेका सुरेशचन्द्र दासको भनाई छ । आर्थिक अभावका कारण त्यसपछि उनी चुनावमा उम्मेदवार बनेनन् ।
२०७३ सालमा नेकपा एमालेले गरेको पूर्व पश्चिम जागरण अभियानको क्रममा झापामा स्थायी समितिको बैठक राखेर यादवलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।
कर्णाली प्रदेशका लागि सिफारिस भएका गोविन्दप्रसाद कलौनी स्कलौनी पुराना वामपन्थी नेता हुन् । हालसम्म अवसरबाट वञ्चित हुँदै आएका उनी सुदूरपश्चिममा तत्कालीन एमालेका चर्चित नेतामध्ये पर्छन् ।
उनले डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई राजनीतिक कर्मथलो बनाएका छन् । पार्टीमा जिल्लादेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी बहन गरिसकेका कलौनीले अहिलेसम्म संसदीय चुनाव भने जित्न सकेका छैनन् ।
उनी २०५१ सालको मध्यावधि निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने २०५६ सालमा बैतडी र २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका थिए । ६५ वर्षीय कलौनी एकपटक राष्ट्रिय सभा सदस्यको उम्मेदवार भएपनि पराजित भएका थिए ।
प्रदेश ७ का सिफारिस गरिएकी शर्मिला त्रिपाठी स्पूर्व माओवादी पृष्ठभूमिकी त्रिपाठी तत्कालीन माओवादीका बेपत्ता योद्धा ज्ञानेन्द्र त्रिपाठीकी पत्नी हुन् । प्रदेश प्रमुखमा सिफारिस भएकी त्रिपाठी एक मात्र महिला पनि हुन् । उनी यसअघि कुनै लाभको पदमा बसेकी छैनन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव