Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपमहानगरपालिका कर्मचारीको दादागिरी, अवैध रुपमा माछा मार्न लगाउंदा ५ पक्राउ

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १७ गते ।
गुठी संस्थानको साझेदरीमा रहेको दिर्घिका सर पोखरीमा जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले दादागिरी गर्दै अवैध रुपमा माछा मार्न लगाएको क्रममा प्रहरीले ५ जना पक्राउ गरेको छ ।
आइतवार सार्वजनिक विदाको मौका छोपी उपमहानगरपालिकाका कर्मचारी विरेन्द्र चौधरीले एक व्यवसायी मार्फत गुठी संस्थानको साझेदरीमा रहेको सो पोखरीमा माछा मार्न लगाएका थिए । सो क्रममा गुठी संस्थानका कर्मचारीले अवरोध गर्दा विवाद भएपछि प्रहरीले माछा मार्ने ४ जना मछुवारा र आफूलाई सफाई अभियानी बताउने एक जनालाई प्रहरीले घटना स्थलबाट माछा सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कर्मचारी चौधरीबाट पोखरी सफाईका ठेक्का पाएका जनकपुरधाम ६ का रविकुमार साह, मछुवाराहरु जनकपुर ७ का कमलेश गोसाई, राहुल सहनी, वीणा मण्डल र राहुल कुमार मण्डल रहेका छन् । पक्राउ परेकाहरुको साथबाट प्रहरीले करीब ५० हजार रुपैया बराबरको डेढ क्विन्टल माछा, जाल र माछा राख्ने केही भाँडो समेत नियन्त्रणमा लिएका छन् ।
अवैध रुपमा माछा मार्ने घटनामा जनकपुरधाम स्थित सलीम मोबाइलका संचालक सलीम भन्ने व्यक्तिको समेत संलग्नता रहेको खुलेको छ । प्रहरी नियन्त्रणमा रहेका कमलेशले भने आफूलाई सलीम मोबाइल पसलका संचालक सलीमले माछा मार्ने ठेक्का दिएको थियो । तर प्रहरी नियन्त्रणमै रहेका आफूलाई सफाईको ठेक्का लिएको बताउने रविले भने आफूलाई उपमहानगरपालिका कर्मचारी विरेन्द्र चौधरीले पोखरी सफा गर्न भनेको थियो र त्यसबाट निस्कने माछा कर्मचारीहरुमा बांडने भनेको थियो ।

यसैबीच घटनामा संलग्नता देखिएका कर्मचारी विरेन्द्र र व्यवसायी सलीमसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

उपमहानगरपालिका भन्छन : पोखरीमा माछै छैन र चौधरी हाम्रो कर्मचारी होइन

घटना बारे उपमहानगरपालिकाको कर्मचारीको सलग्नता रहेको जिज्ञासामा उपमेयर रिता मिश्रले भनिन् सो पोखरीमा माछा नै नरहेको दाबी गरेकी छिन । उनले पोखरीमा माछा त छैन कहाँबाट आयो भन्दै आश्चर्य व्यक्त गर्दै भनिन् विरेन्द्र चौधरी नामको कुनै कर्मचारी नै छैनन ।
यता गुठीका कर्मचारी रामदयाल साहले भने सहमति अनुसार यो पोखरीमा उपमहानगरपालिका र गुठी दुवैको हक रहेको छ । तर उपमहानगरपालिकाले बिना कुनै टेण्डर र जानकारीको माछा मार्न लागेको गैरकानूनी रहेको बताएका छन् ।
उता जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिइएका माछा गुठी संस्थान जनकपुरधामलाई जिम्मा लगाई, नियन्त्रणमा रहेकाहरु विरुद्ध चोरी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
गुठी संस्थानको पुर्ण स्वामित्वमा रहेका सो पोखरीमा उपमहानगरपालिकाले दाबी गर्न थालेपछि दुवै संस्थाको पछिल्लो सहमति अनुसार ४०/ ४० प्रतिशत दुवै संस्थाको स्वामित्व र २० प्रतिशत जिर्णोद्धारका लागि छुटयाइएको हो । तर उपमहानगरपालिकाका कर्मचारीहरुले आफ्नै पुर्ण स्वामित्व रहेको दाबी गर्दै आएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव