Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मन्त्री यादवज्यू आत्मगलानी जनकपुरप्रति होइन आफ्नो पार्टीप्रति गर्नुस


अञ्जली चौधरी
जनकपुरधाम, कात्तिक १५ गते ।
समाजवादी नेपाल पार्टीका अध्यक्ष एवं संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीवार भ्रमण नेपाल २०२० को अवसरमा आयोजित कार्यक्रममा भने जनकपुरको फोहरले आफूलाई आत्म गलानी हुन्छ भने ।
उनको यस भनाईले जनकपुर क्षेत्रमा निकै टिकाटिप्पणी हुन थालेको छ । हुनु पनि आवश्यक नै हो, किनकी प्रदेश सरकार उनकै पार्टीका प्रदेशका अधिकांश स्वच्छता अभियानी मध्ये रामआशिष यादव प्रदेश सभा सदस्य बन्न सफल भएका व्यक्ति उनकै पार्टीका हुन तर उनी भन्छन जनकपुर आउंदा यहाँको फोहर र दुर्गन्धले आफूलाई आत्म गलानी हुन्छ ।
प्रदेशका सबै हर्ताकर्ता उनकै पार्टीका, आफू स्वयं संघीय सरकारको मन्त्रीमा आसिन रहेको अवस्थामा जनकपुरप्रति यस्तो नाकारात्मक अभिव्यक्ति दिनुको अर्थ प्रष्ट हुन्छ कि प्रदेश २ को राजधानी जनकपुर नहोस भन्ने उद्देश्यमा उनी लागेका हुन ।
समाजवादी नेतृत्वकै प्रदेश २ सरकारले स्वच्छता अभियानको नाममा छुट्टै कार्यक्रम नै चलाएका छन जसको संयोजक पनि उनकी पार्टीका नेता सल्लाउदीन अहमद हुन । जसमा करोडौ करोड बजेट प्रति वर्ष सरसफाईको नाममा छुटयाइन्छ तर जनकपुर फोहर हुनु भनेको मन्त्री यादवलाई जनकपुरको दुर्गन्धप्रति होइन आफ्नै पार्टीका नेता कार्यकर्ताले स्वच्छताको नाममा करोडौ रुपैया झ्वाम पार्ने गरेको कार्यप्रति गलानी हुनु जरुरी छ ।

गत वर्षदेखि नै प्रदेश २ सरकारले स्वच्छता अभियान कार्यक्रम चलाएका छन । तर सो कार्यक्रमबाट जनकपुर क्षेत्रमा एउटा पनि शौचालय निर्माण वा सरसफाई व्यवस्थापन तथा सामाग्रीमा खर्च गर्न सकेका छैनन । गरेका छन भने एउटै काम विभिन्न अवसरमा मुख्यमन्त्रीदेखि मन्त्री र कार्यकर्तासम्मले झाडू लिएर फोटो खिचाई समाजिक संजालमा फेसबूकमा राख्ने ।
प्रदेश सरकारले स्वच्छता अभियान कार्यक्रममा एउटा महत्वपूर्ण अर्थविहिन कार्य गरेको छ त्यो हो जनकपुर स्थित जानकी मन्दिरको सौन्दर्यकरण, जसका लागि करीब ८ करोड छुटयाएको छ । जानकी मन्दिर सौन्दर्यकरण हुनु जरुरी छ तर त्यसलाई समग्र जनकपुरलाई जोडन सकिदैन । किनभने जनकपुर आउने पर्यटक जानकी मन्दिर हेरेर मात्रै फर्किदैन, जनकपुर बजार घुमफिर गरियो भने फोहर र दुर्गन्ध देखे भने मन्त्री यादव जस्तै गलानी हुनेछ ।
मन्त्री यादवले जनकपुरप्रति बिहीवार दिएको नाकारात्मक अभिव्यक्ति यो पहिलो होइन यसअघि पनि पटक पटक दिइसकेका छन । जसको प्रमुख उद्देश्यले हो उनी शुरुदेखि नै तात्कालिन प्रस्तावित मधेश प्रदेशको राजधानी जनकपुर नहोस् । उनी शुरुदेखि नै मधेशको राजधानी बिरगंज हुनुपर्ने पक्षमा हुन । सोही कारणले उनी जनकपुरलाई शुरुदेखि नै हिनभावनाले हेर्दै आउनु भएको छ ।
प्रदेश सरकारले चलाएको अभियान कार्यक्रम मार्फत खासगरी बारा, रौतहट र पर्सा जिल्लामा पोखरी सौन्दर्यकरण र बाटोघाटो निर्माणमा रकम खर्चिदै आएको छ । प्रदेश सरकारले सो कार्यक्रम मार्फत यी तीन बाहेक अन्य जिल्ला शौचालय निर्माण वा सरससफाई व्यवस्थापन तथा सामाग्रीको नाममा खर्चेको छैन । जनकपुर यस्तो दुर्गति यहाँका स्थानीय भन्दा पनि प्रदेश सरकार र उनी नेतृत्वका पार्टीका नेताहरु र स्थानीय सरकार हुन ।

मन्त्री यादवका प्रदेश सत्ता साझेदार दल राजपा नेपाल पार्टीका नेता लालकिशोर साह नै जनकपुरधाम उपमहानगरपालिकाका मेयर हुन । उपमहानगरपालिकाले पनि सरसफाईको नाममा प्रतिवर्ष करोडौ रुपैया खर्चदै आएको छ । तर पनि जनकपुर फोहर हुुन भएको प्रदेश र स्थानीय सरकारका लागि लज्जास्पद कुरो हो, यसका श्रेय मन्त्री यादवलाई पनि छन किनकी स्वच्छताको नाममा प्रतिवर्ष करोडौ रुपैया भ्रष्टाचार हुनु ।

मन्त्री यादवले सार्वजनिक कार्यक्रममा जनकपुर क्षेत्रमा अहिलेपनि शौच गर्न लोटा लिएर बाटोमा बस्ने प्रवृति कायम रहेको उल्लेख गर्दै यहाँको फोहर र दुर्गन्धले आत्म गलानी अभिव्यक्ति दिनुभन्दा बेश जनकपुरको स्वच्छताका लागि अहिलेसम्म के काम गरेको छ भन्ने कुरा आफ्नै पार्टीका प्रदेश सरकारसँग सोध्दा बेश हुने थियो । तर उनी त्यस्तो गर्न सक्दैन किनभने स्वच्छता अभियानको नाममा छुटयाइएको बजेटबाट अनियमितताको रकम पार्टी फण्डमा पनि जाने गरेको छ ।

उनी आफ्नै पार्टीका प्रदेश सरकारसंँग जनकपुरको सरसफाई, फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइट र खुल्ला शौच प्रवृति रोक्न सार्वजनिक शौचालय वा विपन्न वर्गको घरमा शौचालय निर्माणका लागि कुनै स्पष्टीकरण नलिई सार्वजनिक कार्यक्रममा जनकपुरवासीलाई गाली गर्नु भनेको उनी यहाँका नगरवासीलाई दोषी देखाई प्रदेशको राजधानी विरगंज सार्ने हो । हुनु पनि जरुरी छ किनभने मधेश आन्दोलनकै बेलादेखि उनी पटक पटक प्रदेशको राजधानी विरगंज हुनुपर्ने अभिव्यक्ति दिदै आएका हुन ।

यो लेखमा लेखकको निजी विचार हो, यसमा सबैको मतमा सहमति हुनु जरुरी छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव