Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सरकारलाई सिडीओले गरे ओभरटेक : जनकपुरमा माछा, मासु र मदिरा बिक्रीमा रोक


लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १४ गते ।

धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रदीपराज कणेलले स्थानीय सरकार र प्रदेश सरकारलाई ओभरटेक गर्दै जनकपुरधाममा माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाएका छन् ।

सिडीओ कणेलले तराई मधेशमा मनाईने निष्ठाको व्रत छठ पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिका परिक्रमा क्षेत्रभित्र माछा, मासु र मदिरा विक्री वितरण नगर्न/गराउन सरोकारवाला निकायको नाममा समाजिक संजाल फेसबुक मार्फत सूचना सहितको एक परिपत्र जारी गरी रोक लगाएका हुन ।

निर्देशन सहितको सो परिपत्र कसलाई पठाइएको भन्ने उल्लेख गरिएको छैन । पत्रको अन्तिम पाराग्राफमा सरोकारवाला र सर्वसाधारणलाईलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।
सिडीओ भनेको पुरै जिल्लाको हुन्छ न कि कुनै एक स्थानीय तहको छठ पर्व जनकपुरधाममा मात्रै होइन धनुषा सहित सम्पूर्ण तराई मधेशमा मनाईन्छ ।

तर सिडिओ कनेलले पुरै जिल्लालाई निर्देशन दिनुको सट्टा मात्र जनकपुरधामलाई लक्षित गरेका छन । उनको यो परिपत्रले छठ पर्वको अवसरमा जिल्लाको अन्य ठाउँमा निर्वाध रुपमा माछा, मासु र मदिरा विक्री वितरण हुने हो ।

जनकपुरधाम धार्मिक नगरका साथै प्रदेशका राजधानी पनि भएको कारण छठ पर्वको अवसरमा माछा, मासु र मदिरा विक्री वितरण बन्द हुनुपर्छ सबैको धारणा हो, तर स्थानीय र प्रदेश सरकार कुनै छलफल नै नगरी तिनीहरुको अधिकारमा ओभरटेक गर्दै सिडीओ कणेलले आफ्नो अधिकार जमाउन खोजेको भनिएको स्थानीयवासीहरुको ठहर छ ।

पछिल्लो वर्षहरुमा छठ पर्वको अवसरमा परिक्रमा क्षेत्रभित्र माछा, मासु र मदिरा विक्री वितरणमा रोक र शान्ति सुरक्षा बारे प्रहरी, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगूवाहरुबीच छलफल भई निर्णय गर्ने गरिन्थ्यो । तर यस पटक अन्य निकायलाई बेवास्ता गरिएको देखिएको स्थानीयवासीको ठहर छ ।

स्थानीय तहको जिम्मेवारी पाएका जनकपुरधामका उपमहानगरपालिकाले नगर वा परिक्रमा क्षेत्रभित्र माछा, मासु र मदिरा विक्री वितरण बन्द गर्न÷गराउनु बारे कुनै चासो नदेखाएपछि प्रजिअद्वारा यस्तो परिपत्र समाजिक संजाल मार्फत आएको हो भन्ने बुझाई समेत स्थानीय बुद्धिजीवीहरुको रहेको छ ।
सिडीओले जारी गरेको पत्रमा छठलाई मध्यनजर गर्दै धार्मिक सहिष्णुता, सांम्प्रादायिक सदभाव एवम् पारस्परिक हितका दृष्टिले कात्तिक १५, १६ र १७ गते गरी तीन दिनसम्म जनकपुरधाम परिक्रमा सडक भित्र माछा, मासु र मदिरा विक्री वितरण नगर्न/गराउन भनिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम समाजिक संजालमा प्रकाशित सो सूचनामा यदि कसैले सूचनाको अव्हेलना गरे प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी समेत दिइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव