Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

समाजवादी र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, कम्तिमा एक दर्जन घाइते

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १४ गते ।

नेपाली काँग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच धनुषाको रमदैयामा भएको कुटाकुटमा परी करीब एक दर्जन घाइते भएको छ ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका १० रमदैया भवाडीमा शुभ विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रम पश्चात कुटाकुट भएको थियो ।

कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. ४ द्वारा आयोजित सो कार्यक्रम सम्पन्नपछि सामान ओसार पोसार गर्ने क्रममा समाजवादी पार्टीका कार्यकर्तासंग विवाद भएको थियो । विवाद बढेर कुटाकुटको अवस्था आएको कुरा इलाका प्रहरी कर्यालय महेन्द्रनगरले जनकारी दिएका छन ।

सो कुटाकुटमा रामहृदय यादव, सुकदेव यादव, राम बहादुर यादव, अमरेश कुमार यादव, श्याम यादव, उमेश यादव, संतोष यादव लगायतका दुवै पार्टीका कार्यकर्ताहरु घाइते भएका छन ।

कांग्रेस कार्यकर्ताहरुले कार्यक्रममा प्रयोग गरेका टेन्ट ओसारने क्रममा उच्चश्रृंखल नाराबाजी गर्दै गइरहेको थियो, हामी चुप्प भएर बसेका थियौं । त्यसपछि मेरो नामै किटान गरेर जथाभावी नाराबाजी गर्न थालेपछि आफूले सम्झाउन जाँदा विवाद भएको समाजवादी नेपालका घाइते कार्यकर्ता सुकदेव यादवले बताएका छन् ।

विवाद सकिएपछि २०÷२५ जनाको कांग्रेसी कार्यकर्ताहरुको समूहले आफू र आफ्ना कार्यकर्तामाथि जाइलागेपछि कुटाकुटको अवस्था आएको समेत उनले बताए ।

उता कांग्रेस कार्यकर्ताहरुले हाम्रो कार्यक्रम सकेपछि सामान पु¥याउने क्रममा आफनो कार्यकर्तालाई बिचबाटोमै अवरोध उत्पन्न गरेपछि झडप भएको बताएका छन । घाइतेहरुको उपचार रमदैया स्थित जानकी मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव